इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

हेटौँडा उपमहानगरका वडामा सेवा पुनःसुचारु, तर मनोवैज्ञानिक असर कायमै

हेटौँडा | भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले हेटौँडा उपमहानगरपालिकाका आधा दर्जनभन्दा बढी वडा कार्यालयमा ठूलो क्षति पुर्‍याए पनि सेवा प्रवाह भने एक साता भित्र सुचारु भयो । तर जनप्रत…

बसन्त भण्डारी

महिलामैत्री सहर बनाउँदै गर्दा बलात्कार गर्ने धम्की आयो : हेटौँडा उपमहानगर प्रमुख लामा

हेटौँडा | हेटौँडा उपमहानगर प्रमुख (मेयर) मीना लामाले नेपाली समाजमा महिलाप्रति बढ्दो असहिष्णुता र यौन हिंसाको धम्कीको विरुद्ध आवाज उठाउँदै आफूले भोगेको उत्पीडनको विषयलाई सार्वजनिक ग…

इन्फो नेपाल संवाददाता

थानकोट डिपोका लागि पठाइएको पेट्रोल बाटोमै चोरी, चार जना पक्राउ

हेटौँडा । बाराको अमलेखगञ्जबाट काठमाडौंस्थित नेपाल आयल निगमको थानकोट डिपोका लागि पठाइएको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरेको अभियोगमा चालक र पम्प सञ्चालकसहित चार जना पक्राउ पर…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा प्रजिअ स्कीम श्रेष्ठको कमजोर कमाण्ड

हेटौँडा | मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठको कमजोर कार्यसम्पादन र फितलो सुरक्षा कमाण्डका कारण जिल्लाको शान्ति–सुरक्षा अवस्था नाजुक बन्दै गएको छ । उनको निष्क्…

इन्फो नेपाल संवाददाता

नर्सहरूको असन्तुष्टि : सेवा तिनकै काँधमा, सुविधा भने अरूको हातमा

हेटौँडा | मकवानपुरका स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबारदेखि दुई घण्टा सेवा स्थगित गर्दै ‘मौन विरोध’ सुरु गरेका छन्। बुधबारदेखि बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यकबाह…

इन्फो नेपाल संवाददाता

जेनजी आन्दोलनपछि मकवानपुरमा १२ करोड बढीको क्षति, तर दोषीमाथि कारबाही अझै अधुरो

हेटौँडा | गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मकवानपुरमा १२ करोड ४२ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । २१ सरकारी कार्यालयमा क्षति र १३४ वटा सवारी साधन जलाइएको तर दोषीम…

इन्फो नेपाल संवाददाता

जेनजी आन्दोलनपछि पीडितहरूको प्रश्न : ‘हाम्रो दोष के थियो ?’

हेटौँडा । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाका पीडितहरूले अझैसम्म न्याय नपाएको गुनासो गरेका छन्। उनीहरूले आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई गृह मन्त्रालयकै संरक्षणमा रा…

दीपेश आले मगर

गैससद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

हेटौंडा। गैरसरकारी संस्था महासंघ नेपाल (गैसस) मकवानपुर जिल्ला शाखाले ११औं अधिवेशनबाट निर्वाचित गैसस नेपालका केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई बधाई र शुभकामना दिने कार्यक्रम सम्पन्न…

दीपेश आले मगर

मकवानपुरमा ग्यास बुलेट र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अन…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा नयाँ प्रजिअ, स्किम श्रेष्ठको स्थानमा बसन्त अधिकारी

हेटौँडा | मकवानपुर जिल्लामा प्रशासनिक नेतृत्व फेरबदल भएको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भई उनलाई सिन्धुली पठाइएपछि सिराहाका बसन्त अधिकारीलाई मकवानपुरको नयाँ प्रमुख…

इन्फो नेपाल संवाददाता

हेटौँडामा छठ पर्वको तयारी अन्तिम चरणमा

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१ राप्ती पुल क्षेत्र यस वर्षको छठ पर्वको तयारीको अन्तिम चरणमा पुगेको छ। सयुक्त मधेश सेवा समाजको आयोजनामा राप्ती नदी किनारमा यस वर्ष भव्य रूपमा छठ म…

इन्फो नेपाल संवाददाता

हेटौँडामा दुई वर्षको छोरा छोडेर महिला बेपत्ता

हेटौँडा | हेटौँडा–१७ राजदेवीकी २९ वर्षीया फुलमाया लोप्चन असोज २६ गते रातिदेखि बेपत्ता भएकी छन्। बेपत्ता भएकी उनी सो रात श्रीमान र दुई वर्षका छोरासँगै घरमा सुतेकी थिइन्। श्रीमती बेप…

इन्फो नेपाल संवाददाता

जेनजी आन्दोलनपछि हेटौँडामा लगानीकर्ता हच्किए

हेटौँडा | जेनजी आन्दोलनले सिर्जना गरेको अनिश्चितता र चाडपर्वको मौसमी प्रभावको दोहोरो मारमा हेटौँडा औद्योगिक क्षेत्र परेको छ । यस आन्दोलनले उद्योगीहरूमा दीर्घकालीन लगानी गर्न डर पैद…

इन्फो नेपाल संवाददाता

भ्रष्टाचारविरुद्धको आन्दोलनबाट जागेको नयाँ पुस्ता अब मतपेटीकातर्फ

हेटौँडा | भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनले भ्रष्टाचार, नेतृत्वको अक्षमता र असमान अवसरविरुद्धको जनआवाजलाई सडकमा उतारेपछि अब त्यो उर्जा मतपेटीकातर्फ मोडिएको छ। आन्दोलनको मु…

बसन्त भण्डारी

बिलाउने र रुपराङ्ग टोल पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा

कैलाश | मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष…

इन्फो नेपाल संवाददाता

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पत्रकारिता सम्मान घोषणा

हेटौँडा | नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशी बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको छ । गैरआवासीय…

इन्फो नेपाल संवाददाता

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा| पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर र सप्तरी–सुन…

इन्फो नेपाल संवाददाता

हेटौँडा–काठमाडौँ जोड्ने चारमध्ये तीन सडक बन्द, फाखेल–कुलेखानी मार्ग मात्र एकतर्फी खुल्यो

हेटौँडा | लगातारको वर्षा र पहिरोका कारण हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने चारवटा मुख्य सडकमध्ये अहिले फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर…

इन्फो नेपाल संवाददाता

हेटौँडा–काठमाडौं जाने सबै सडक तीन दिनका लागि बन्द

हेटौँडा | निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने सबै सडक तीन दिनका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार प्रेस…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा १७ देखि २० गतेसम्म राति सडक आवागमन बन्द, उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा | असोज १७ आजदेखि २० गतेसम्म मकवानपुरमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले…

इन्फो नेपाल संवाददाता