इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

बागमती प्रदेशले एक महिनाभित्र लाइसेन्स वितरण गर्ने

हेटौँडा । बागमती प्रदेश सरकारले एक महिनाभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण सुरु गर्ने तयारी गरेको छ। हालै खरिद गरिएका पाँचवटा प्रिन्टरले प्रतिघण्टा ७ सय ५० वटा लाइस…

इन्फो नेपाल संवाददाता

मकवानपुरको बागमतीलाई राखेपको राष्ट्रिय सम्मान

हेटौँडा । नेपालमा प्रायः खेलकुदको विकास भन्नेबित्तिकै काठमाडौं वा प्रदेशका ठूला शहरको चर्चा हुन्छ । तर मकवानपुरको एक गाउँपालिकाले भने आफ्नै लगानी, जनश्रमदान र दुरदर्शी योजनाबाट देश…

इन्फो नेपाल संवाददाता

लम्पीस्किनविरुद्ध बागमती प्रदेशको खोप अभियान ८० प्रतिशतमा सीमित

हेटौँडा । बागमती प्रदेश सरकारले सञ्चालन गरेको लम्पीस्किन रोगविरुद्धको खोप अभियान तोकिएको लक्ष्य पुरा गर्न नसक्दै करिब ८० प्रतिशतमा मात्र रोकिएको छ । भदौ १ गतेदेखि १३ जिल्लामा सुरु…

इन्फो नेपाल संवाददाता

बागमती गाउँपालिकामा फुटबल खेलाडी छनोट सम्पन्न, अन्तिम चरणमा ७५ जना रहने

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाले वडा तहमा फुटबल खेलाडी छनोट प्रक्रिया सम्पन्न गरेको छ । वडा तहबाट १ सय ५३ जना बालबालिका छनोट भएका छन् । गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालन ग…

इन्फो नेपाल संवाददाता

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

हेटौँडा | हेटौँडा सिमेन्ट उद्योगले आज (सोमबार)देखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगका मेसिनहरू मर्मतसम्भार सम्पन्न भएपछि उत्पादन प्रक्रिया सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक…

इन्फो नेपाल संवाददाता

कार्ड्स कर्पोरेसन कम्पनीमा अनियमितता आरोप, अध्यक्षमाथि छानबिनको माग

हेटौँडा | एक सय आठ जना सेयर सदस्य रहेको मकवानपुरगढी–६ डुम्रेकुनामा मुख्य कार्यालय रहेको कार्ड्स कर्पोरेसन कम्पनीमा वित्तीय अनियमितता भएको आरोप लागेको छ। कम्पनीका सेयर सदस्यहरूले अध…

इन्फो नेपाल संवाददाता

हेटौँडाका किसानको रोजाइ ड्रागन फ्रुट, उदाहरण बनेका फेन्चु

हेटौँडा । परम्परागत रूपमा धान, मकै र तरकारीमा मात्र निर्भर रहेका मकवानपुरका किसानहरू अहिले आधुनिक र लाभदायक बालीतर्फ आकर्षित भइरहेका छन्। यसरी परम्परागत खेतीकिसिमलाई परिवर्तन गर्ने…

बसन्त भण्डारी

चुरियामाई सुरुङमार्ग आठ महिनामा तीन हजारले अवलोकन, राजस्व एक लाख नाघ्यो

हेटौँडा। दक्षिण एसियाकै पहिलो मानिने हेटौँडा–१५ स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरेका छन्। हेटौँडा उपमहानगरपालिका अनुसार सुरुङमार्गबाट हाल…

इन्फो नेपाल संवाददाता

बागमती गाउँपालिकामा फुटबल एकेडेमीका लागि खेलाडी छनोट तीव्र

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाले व्यवसायिक फुटबल एकेडेमी सञ्चालन गर्ने उद्देश्यसहित खेलाडी छनोट प्रक्रिया तीव्र पारेको छ। आइतबार वडा नम्बर ४ र ५ का खेलाडीहरु छनौट गरिएको छ।…

इन्फो नेपाल संवाददाता

हेटौँडामा दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–९, पशुपतिनगरमा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा पर्सा बिरगंजकी एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्। शन…

इन्फो नेपाल संवाददाता

लगातारको वर्षापछि अवरुद्ध त्रिभुवन राजपथ र कान्ति लोकपथ करिब १४ घण्टापछि सञ्चालनमा

हेटौँडा | लगातारको वर्षापछि अवरुद्ध भएका मकवानपुरका दुई महत्त्वपूर्ण राजमार्ग करिब १४ घण्टापछि सञ्चालनमा आएका छन्। शुक्रबार राति करिब १० बजेतिर भीमफेदी गाउँपालिका–१, बागझोरा नजिक ख…

इन्फो नेपाल संवाददाता

महिला पत्रकारको स्वास्थ्य सुरक्षामा हेटौँडा उपमहानगरको पाँच लाख सहयोग

हेटौँडा | मकवानपुरमा कार्यरत महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि विशेष कोष स्थापना गरिएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्…

इन्फो नेपाल संवाददाता

मनहरी चट्याङ घटनामा मृतक परिवारलाई प्रदेश सरकारद्वारा एक लाख सहयोग

हेटौँडा | बागमती प्रदेश सरकारले मकवानपुरको मनहरी गाउँपालिका–६, दैलीडाँडामा चट्याङ लागी मृत्यु भएका एक व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश प्रमुख सचिवलाई आ…

इन्फो नेपाल संवाददाता

एकैपटक २७ जिल्लामा सिडिओ सरुवा

काठमाण्डौ | गृह मन्त्रालयले देशभरका २७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको एकैपटक सरुवा गरेको छ। सहसचिवस्तरका १५ र उपसचिवस्तरका १२ सिडिओ हेरफेर भएका छन्। यस क्रममा काठमाडौं…

इन्फो नेपाल संवाददाता

हेटौँडामा मोबाइल खरिद तथा मर्मत बम्पर योजना सुरु

हेटौँडा | दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मोबाइल एसोसिएशन अफ नेपाल (म्यान) मकवानपुरले मोबाइल खरिद तथा मर्मतमा बम्पर उपहार योजना सुरु गरेको छ। बुधबार आयोजित कार्यक्रममा म्यान…

इन्फो नेपाल संवाददाता

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

हेटौँडा | हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको सुक्खा…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा चट्याङ लाग्दा एकजनाको मृत्यु, सातजना घाइते

हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लाग्दा ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनु…

इन्फो नेपाल संवाददाता

सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने काम जारी

हेटौँडा | काठमाडौंलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक डाइभर्सनमार्फत सञ्चालनमा आए पनि मुख्य सडकमा खसेको पहिरो ४८ घण्टा बितिसक्दा पनि पन्छाउन सकिएको छैन।…

इन्फो नेपाल संवाददाता

पहिरो पन्छाएपछि हेटौँडा–काठमाडौं सडक सुचारु

हेटौँडा | मकवानपुरमा बिहान खसेको सुक्खा पहिरो पन्छाउँदै हेटौंडा–काठमाडौं सडक पुनः सञ्चालनमा आएको छ। शुक्रबार बिहान करिब साढे नौ बजे इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको पहिरो…

इन्फो नेपाल संवाददाता

बागमतीमा लम्पीस्किन प्रकोप : ७४ पशुको मृत्यु, अब सात दिन खोप अभियान

हेटौँडा | बागमती प्रदेश सरकारले लम्पीस्किन रोगविरुद्ध एक सातासम्म खोप अभियान चलाउने भएको छ। भदौ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने यो अभियान प्रदेशका १३ वटै जिल्लामा एकैपटक सुरु गरिन…

इन्फो नेपाल संवाददाता