इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, तीन घाइते

हेटौँडा | मकवानपुरको थाहा नगरपालिका–३, पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोपाली गाउँ…

इन्फो नेपाल संवाददाता

सवारी भार कडाइका साथ नियमन गर्न माग

हेटौँडा | देशका प्रमुख राजमार्ग र पुलहरूमा पछिल्ला दिनमा देखिएको क्षतिको मुख्य कारण अत्यधिक भार बोकेको सवारी साधन रहेको भन्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रालि, हेटौँडाले गम्भ…

इन्फो नेपाल संवाददाता

हेटौँडाका तीन वडालाई लम्पी स्किन रोगविरुद्धको खोप हस्तान्तरण

हेटौँडा | लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ लाई बुधबार औपचारिक रूपमा खोप हस्तान्तरण गरिएको छ। एक कार्याक्रम बीच पशु सेवा कार्…

इन्फो नेपाल संवाददाता

हेटौँडामा जमिनसँगै हराएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग, केही पार्टपुर्जा भेटियो

हेटौँडा| हेटौँडा –१६ गैरीगाउँमा माछा बोक्ने क्रममा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग गरिएको छ। जमिन भासिएर गाडी हराएको १७ दिनपछि जेठ ६ गतेदेखि सतर्कता अपन…

इन्फो नेपाल संवाददाता

गैरीगाउँमा जमिन नै भासिने, गल्ती कहाँ भयो?

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरीगाउँमा वैशाख १९ गते एउटा अनौठो र डरलाग्दो घटना भयो। घास काट्ने मेसिन बोकिरहेको बोलेरो गाडी भित्री सडकमा एकाएक जमि…

बसन्त भण्डारी

मकवानपुरमा सवारीसाधन चोरीका घटना बढ्दै

हेटौँडा | मकवानपुर जिल्लामा पछिल्ला दिनमा सवारीसाधन चोरीका घटनाहरूले पुनः चर्चा पाउन थालेका छन्। साना सवारीदेखि ठूला ट्रकहरू समेत चोरी हुने क्रम तीव्र बनेको छ। ट्रक चोरीको घटना सेल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता

हेटौँडा | मकवानपुर बहुमुखी क्याम्पसले पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ। यसअघि दुईपटक राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न गरिसकेको क्याम्पसले शनिबारदेखि सोम…

इन्फो नेपाल संवाददाता

हेटौँडामा पाँच सयका नक्कली नोटसहित एक पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। हेटौँडा–८ बसोबास गर्ने ४२ वर्षीय रामकृष्ण अधिकारी ५०० रुपैयाँ दरका १८६ थान नक्कली नोटसहित पक्राउ परेका हुन्…

इन्फो नेपाल संवाददाता

एपिएफ क्लब मकवानपुर महिला गोल्डकपको च्याम्पियन

हेटौँडा | हेटौँडा–६ गौरीटार रंगशालामा सम्पन्न मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एपिएफ क्लब (सशस्त्र प्रहरी बल) ले हात पारेको छ। बिहीवार सम्पन्न फाइनल खेलमा एपिएफले न…

बसन्त भण्डारी

गाडी अझै भेटिएन, फर्कियो अध्ययन टोली

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा डुबेको गाडी अझै फेला परेको छैन। घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम…

इन्फो नेपाल संवाददाता

हेटौँडामा भूगर्भविद्को १० घण्टा: भासिएको गाडीको खोजीमा वैज्ञानिक संकेत

हेटौँडा | हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्। गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँ…

इन्फो नेपाल संवाददाता

एपिएफ महिला राष्ट्रिय गोल्डकपको फाइनलमा, संकटालाई हराउँदै नेपाल पुलिससँग उपाधिका लागि भिड्ने

हेटौँडा | मकवानपुरको हेटौँडा-६ स्थित गौरीटार रंगशालामा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत एपिएफ क्लब फाइनल प्रवेश गर्न सफल भएको छ। मंगलवार सम्पन्न दोस्रो सेमिफ…

इन्फो नेपाल संवाददाता

गाडी भासिएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागले थाल्यो अनुसन्धान

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा गाडी भासिएर बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको चार सदस्यीय टोलीले मंगलबारद…

इन्फो नेपाल संवाददाता

स्वदेशमै उद्यमशीलताको सम्भावना छ: मन्त्री श्रेष्ठ

हेटौँडा | बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले स्वदेशमै स्वरोजगार र उद्यमशीलताको प्रशस्त सम्भावना रहेको बताएका छन्। मकवानपुरको राक्सिराङ–३ झिल्किनीमा आय…

इन्फो नेपाल संवाददाता

अवरुद्ध कान्तिलोकपथ सडकखण्ड मर्मतपछि पुनः सुचारु

हेटौँडा | आइतबार बिहानको वर्षाले अवरुद्ध बनाएको हेटौंडा–ठिङ्गन–काठमाडौं जोड्ने छोटो दूरीको कान्तिलोकपथ सडकखण्ड मर्मतपछि दिउँसोबाट पुनः सञ्चालनमा आएको छ। ललितपुरको बागमती गाउँपालिका…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक भासिँदा माछा बोक्ने बलेरो गाडी जमिनमुनि बेपत्ता

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपरान्ह एक्कासी सडक भासिँदा माछा बोक्दै गरेको एक बलेरो गाडी जमिनमुनि हराएको छ। ना ४ च ४८३३ नम्बरको उक्त…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा पशु चिकित्सकहरूको गोष्ठी सम्पन्न

हेटौँडा | मकवानपुर जिल्ला पशु सेवा कार्यालयले जिल्लाभित्रका सबै स्थानीय तहमा कार्यरत पशु शाखा प्रमुख चिकित्सकहरूको सहभागितामा एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ। जिल्लामा स…

इन्फो नेपाल संवाददाता

हेटौँडामा पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदै

हेटौँडा | मकवानपुर जिल्ला फुटबल संघले पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। यसअघि पुरुष फुटबल प्रतियोगिता गर्दै आएको संघले यसपटक प्रतियोगिताको स्…

इन्फो नेपाल संवाददाता

हेटौँडामा बसको ठक्करले पैदल यात्रीको ज्यान गयो

हेटौँडा | मकवानपुरको हेटौंडामा यात्रुबाहक बसको ठक्करले एक पैदल यात्रुको ज्यान गएको छ। आइतबार राति करिब ११:४० बजे हेटौंडा–८, एचआइडी नजिक पूर्व–पश्चिम राजमार्गमा पोखराबाट कटारीतर्फ ग…

इन्फो नेपाल संवाददाता

जेठ १५ सम्म कुलेखानी-सिस्नेरी सडक सञ्चालनमा आउने

हेटौँडा | असोजको विनाशकारी वर्षाले बगाएको हेटौंडा-काठमाडौं छोटो दूरीको कुलेखानी-सिस्नेरी-छैमले सडकको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको छ। आइतबार बागमती प्रदेशका भौतिक पूर्व…

इन्फो नेपाल संवाददाता