इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

बालमैत्री बन्दै हेटौंडा–२, शनिबार घोषणा गरिने

हेटौंडा | हेटौंडा उपमहानगरपालिका वडा–२ ले शनिबार बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै वडा अध्यक्ष विष्णुगोपाल महर्जनले भने, "हामीले…

इन्फो नेपाल संवाददाता

एक्सनमा खाद्यप्रविधि: ८५ नमुना प्रतिकूल, ४४ व्यवसायीविरुद्ध मुद्धा

हेटौंडा | खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालयको प्रयोगशालामा २ हजार ७ सय ३८ नमुना विश्लेषण गरेकोमा करिब ८५ वटा प्रतिकूल नमुनामाथि कान…

बसन्त भण्डारी

थानकोट–चित्लाङ सडकखण्ड साउन २० गतेसम्म बन्द

हेटौंडा | बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने थानकोट–चित्लाङ सडकखण्ड (गणेशमान मार्ग) आगामी साउन २० गतेसम्म बन्द हुने भएको छ । सडक डिभिजन, काठमाडौंले से…

इन्फो नेपाल संवाददाता

गति लिँदै गौरीटार रंगशाला, पौडी पोखरी पनि बन्दै

हेटौंडा | बागमती प्रदेश सरकारले हेटौंडा-६ स्थित गौरीटार रंगशालाको निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ। लामो समयदेखि अलपत्र परेको यो महत्वाकांक्षी परियोजनाले अहिले नयाँ गति…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालमा 'औषधि दान' गर्न पाईने

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा आजदेखी 'औषधि दान' गर्न पाईने भएको छ । अस्पतालले शुक्रवारदेखि औषधि दानपत्र सेवा शुरू गरेसंगै मानवीय भावनाले प्रेर…

इन्फो नेपाल संवाददाता

मनहरीमा निर्माणाधीन नेपालकै अग्लो बुद्ध मूर्ति

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीमा नेपालकै सबैभन्दा अग्लो बुद्ध मूर्ति निर्माणाधीन अवस्थामा रहेको छ। ६५ फिट अग्लो यो मूर्ति स्थानीय धार्मिक पर्यटन प्रवर्द्धन…

इन्फो नेपाल संवाददाता

गाउँ गाउँमा सिंहदरबार: अनियमिततामा ‘सिंह’ बन्दै नजिकको सरकार

संघीय शासन प्रणाली लागु भएको करिब एक दशक पुग्न लाग्दा पनि स्थानीय सरकारको कार्यशैली र व्यवहारमा अपेक्षित सुधार देखिएको छैन । जनताको नजिकको सरकारका रुपमा परिकल्पना गरिएको स्थानीय तह…

बसन्त भण्डारी

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

हेटौँडा | निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार एक समारोहको आयोजना गरी एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा बिद्यालयलाई सम…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालमा १३० कर्मचारी कटौती: स्वास्थ्य सेवा प्रभावित हुने चिन्ता

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काद्वारा हेटौँडा अस्पतालका १३० कर्मचारी कटौती गरिएको छ। यो निर्णयले नागरिकको…

इन्फो नेपाल संवाददाता

स्थानीय तहमा बढ्दो आर्थिक अनियमितता: मकवानपुरको उदाहरण

हेटौँडा | संघीय शासन प्रणाली लागू भएको करिब एक दशक पुग्न लाग्दा पनि स्थानीय सरकारहरूको कार्यशैली र व्यवहारमा अपेक्षित सुधार देखिएको छैन। जनताको नजिकको सरकारको रूपमा परिकल्पना गरिएक…

बसन्त भण्डारी

हेटौँडामा ५० किलोमिटर लामो साइकल यात्रा हुँदै

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा ५० किलोमिटर लामो साइकल यात्रा हुने भएको छ । हेटौँडा राइडर्स क्लबले आगामी श्रावण ५ गते शनिबार "हेटौँडा कोरा-२०२४" नामक साइकल महोत्सवको सा…

इन्फो नेपाल संवाददाता

हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग पहिरोले अवरुद्ध

हेटौँडा | लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दूरीको राजमार्ग अवरुद्ध भएको छ। हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पूर्णरूप…

इन्फो नेपाल संवाददाता

हेटौँडामा प्राथमिक शिक्षक तालिम कार्यक्रम सुरु हुँदै

काठमाडौं | मकवानपुरको हेटौँडामा–४ स्थित नवोदय इनोभेसन सेन्टरले आधारभूत तह (कक्षा ४-७) का लागि एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। बुधवार आयोजित पत…

इन्फो नेपाल संवाददाता

मोक्तान बने मकवानपुर खेलकुद समितिको अध्यक्ष

हेटौँडा | जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तान नियुक्त भएका छन्। बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबार बसेको बैठकले मोक्तानलाई अध्यक्षमा नियुक्त ग…

इन्फो नेपाल संवाददाता

नयाँ पर्यटकीय गन्तव्य बन्दै मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर

हेटौंडा | धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका एक अनौठो गन्तव्य बनेको छ। यहाँको लटारम्मेश्वर महादेवको मन्दिरले धेरैलाई आकर्षित गरिरहेको छ। यस क्षेत्रको विशिष्ट भौ…

इन्फो नेपाल संवाददाता

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त, मकवानपुरमा १ सय ४१ घरधुरी प्रभावित

हेटौँडा | नेपालमा मनसुन मौसम पूरै सक्रिय भएसँगै देशभर ठूलो वर्षा र त्यसबाट उत्पन्न विपदले जनजीवन अस्तव्यस्त बनेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भार…

बसन्त भण्डारी

मकवानपुरमा अविरल वर्षाले दर्जनौं घर डुबान, राजमार्ग अवरुद्ध

हेटौँडा | शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण मकवानपुरमा दर्जनौं घर डुबानमा परेका छन् भने हेटौँडा -काठमाडौं जोड्ने छोटा दुरीका राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार…

इन्फो नेपाल संवाददाता

निरन्तर वर्षाका कारण हेटौँडा-काठमाडौं जोड्ने यी सडक अवरुद्ध

हेटौँडा। निरन्तर वर्षाका कारण हेटौंडा र काठमाडौं जोड्ने प्रमुख सडकहरुमा पहिरो गई यातायात अवरुद्ध भएको छ। हेटौंडा–भीमफेदी–कुलेखानी सडक र कान्तिलोकपथमा पहिरोले गर्दा यातायात सेवा गम्…

इन्फो नेपाल संवाददाता

प्रविधिक शिक्षा: जनप्रियमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो

हेटौंडा | हेटौँडाको चिसापानीमा रहेको श्री जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले शैक्षिक सत्र २०८१/८२ का लागि विभिन्न संकायहरूमा भर्ना खुला गरेको छ। सीटीईभीटी कार्यक्रम अन्…

इन्फो नेपाल संवाददाता

हेटौँडामा खुल्यो इ-स्पट इन्टरनेशनल

हेटौँडा | विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि एक नयाँ शैक्षिक परामर्श केन्द्र हेटौँडामा संचालनमा आएको छ। शुक्रबार हेटौँडामा इ–स्पट इन्टरनेशनल एजुकेशन कन्सल्टे…

इन्फो नेपाल संवाददाता