मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।
हेटौँडा । काठमाडौँमा बसेर लोकसेवाको तयारी गरिरहेकी बाराको महागढीमाई–११ की २१ वर्षीया बबिया कुमारी यादव परीक्षा दिन वीरगञ्ज जाँदै थिइन्। तर मंगलबार मकवानपुरको इन्द्रसरोवर–२ सुकौरामा…
हेटौँडा । धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं जोड्ने अर्को वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रदेश सरकारको प्राथमि…
हेटौँडा । मकवानपुरको निजी क्षेत्रले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि करिब ३९ लाख रुपैयाँ बराबरको आठ टन राहत सामग्री जुटाएको छ । मकवानपुर उद्योग वाणिज्य संघले सामग्री जिल्ला प…
हेटौँडा। भीमफेदी गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका पाँच स्थानीय तहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । सहयोग पाउनेमा रसुवाका गोसाइँ…
हेटौँडा । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएसँगै हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारी वैकल्पिक सडकमा मोडिएका छन्। एकैपटक ठूलो संख्यामा सवारी वैकल्पिक मार्गमा केन्द्रित हुँदा…
हेटौँडा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि मकवानपुरवासीले दुई गाडी राहत सामग्री जुटाएका छन्। हेटौँडामा आइतबार दिनभर सञ्चालन गरिएको राहत संकलन अभियानमा करिब ३९० जनाले…
हेटौँडा | वैकल्पिक सडकमा सवारी चाप बढेपछि मंगलबारदेखि हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारीलाई दिशाअनुसार छुट्टाछुट्टै रुटबाट सञ्चालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका…
हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…
हेटौँडा | आन्तरिक राजस्व विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्रै मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । आन्तरिक राजस्व कार्यालय हेटौँड…
हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन पाउनुभएन। सत्ता साझेदार दलभित्रको विवाद समाधान हुन नसक्दा दिउँसो १ बजेका लागि बोलाइएको प…
हेटौँडा | साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना लुमलाई आधुनिक प्रविधिमा रूपान्तरण गरेर निजामती कर्मचारी तथा सुरक्षा निकायका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्…
हेटौँडा, भदौ ४ गते । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए । विद्यालय र घरबीच हेटौँडा उपमहानगरपालिका-१९ म…
हेटौँडा | हेटौँडा अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सञ्चालनमा आएपछि प्रसूतिको क्रममा जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुलाई उपचारका लागि चितवन तथा काठमाडौँलगायतका…
हेटौँडा । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रारम्भिक परीक्षण सफल भएको छ। नेपाली सेनाका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिकले करिब ४० दिनद…
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। शुक्रबार दिउँसो…
कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीनदिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तालिम सुरु भएको छ। प्रेम सेवा समाजको आयोजना…
हेटौँडा। ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को लाइभ राउन्डमा पुगेका हेटौँडा उपमहानगरपालिका–७ चिसापानीका ११ वर्षीय आर्मन कार्कीलाई विजयी बनाउन देश तथा विदेशमा रहेका नेपालीसँग मतदानको अपि…
हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले साउन महिनाभित्रै मकवानपुरका दलित तथा भूमिहीन सुकुम्बासीलाई पहिलो चरणमा लालपुर्जा वितरणको काम सुरु हुने ब…
हेटौँडा । मकवानपुर जिल्लामा सुरक्षा निगरानीका लागि जडान गरिएका २६१ वटा सिसिटिभी क्यामेरामध्ये १३३ वटा मात्रै सञ्चालनमा रहेका छन्। बाँकी १२८ वटा क्यामेरा बन्द हुँदा चोरी, सडक दुर्घट…
हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…