इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

चाडपर्व लक्षित सुरक्षा योजना लागू, मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका समयमा शान्तिसुरक्षा कायम…

इन्फो नेपाल संवाददाता

मुग्लिङ–काठमाडौँ सडक बन्द हुँदा वैकल्पिक मार्गमा जाम, काठमाडौँ–हेटौँडा यात्रा गर्न सवा ८ घण्टा

हेटाैँडा । मुग्लिङ–काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा–भीमफेदी–सिस्नेरी वैकल्पिक सडकमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। पूर्व र पश्चिम नेपालबाट काठमाडौँ आवतजावत गर्ने सवार…

इन्फो डेस्क

मुग्लिङ सडक अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी मार्गमा सवारीको चाप

हेटाैँडा । धादिङको गल्छी क्षेत्रमा पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी-बल्खु सडक खण्डमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। दसैँको समयमा यात्रुको चाप…

इन्फो डेस्क

त्रिभुवन राजपथमा आलोपालो प्रणाली, साना सवारीलाई सिस्नेरी

हेटौँडा । मुग्लिङ–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समयतालिका लागू गरेको छ। हेटौँडाबाट काठमाडौँ…

इन्फो नेपाल संवाददाता

बकैया र बागमतीमा सांसद राणा, स्थानीय समस्या सरकारसम्म पुर्‍याउने प्रतिबद्धता

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य विदुषी राणाले ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत मकवानपुरको बकैया र बागमती गाउँपालिकामा स्थानीय नागरिकसँग अन्तरक्रिय…

इन्फो नेपाल संवाददाता

‘हामी आउँदैछौँ’ अभियानमा मकवानपुरका चार पालिकामा रास्वपाको अन्तरक्रिया

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत मंगलबार मकवानपुरका विभिन्न स्थानीय तहमा सांसदसहितको टोलीले नागरिकसँग अन्तरक्रिया गरेको छ। अभियानअन्त…

इन्फो नेपाल संवाददाता

हेटौँडा विधिविज्ञान प्रयोगशालाबाट बागमती र मधेशका अपराध अनुसन्धानमा नयाँ सहजता

हेटौँडा | हेटौँडामा नेपाल प्रहरीको चौथो विधिविज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा हुने अपराध अनुसन्धान थप वैज्ञानिक र छिटो हुने अपेक्षा गरिएको…

इन्फो नेपाल संवाददाता

अमिलोमा चिनी ठानेर युरिया मल हाल्दा मनहरीका सात जना बिरामी

हेटाैँडा । मकवानपुरको मनहरीमा चिनी भनेर युरिया मल प्रयोग गर्दा सात जना बिरामी भएका छन् । मनहरी गाउँपालिका–८, सिमपानीमा शनिबार साँझ करिब ५ बजे अमिलो साँधेर खाने क्रममा चिनी ठानेर यु…

इन्फो डेस्क

हेटौँडामा तरकारीको मूल्य आकाशियो

हेटैँडा । चाडपर्व नजिकिएसँगै हेटौँडाका बजारमा तरकारीको मूल्य अत्यधिक बढेको छ। हेटौँडाका खुद्रा पसल तथा खोपेगल्ली क्षेत्रमा दैनिक उपभोग्य तरकारीको भाउ आकासिएपछि उपभोक्ताहरू महँगीको…

इन्फो डेस्क

विपद् प्रभावित क्षेत्रको पुनःस्थापनालाई प्राथमिकता दिने मुख्यमन्त्री थापा मगरको प्रतिबद्धता

हेटाैँडा । बागमती प्रदेश सरकारले हालैका विपद्बाट प्रभावित विभिन्न जिल्लाको पुनर्निर्माण र पुनःस्थापनालाई प्रदेश नीति तथा योजना आयोगको पहिलो प्राथमिकतामा राख्ने भएको छ। रसुवा, नुवाक…

इन्फो डेस्क

बीपी राजमार्ग र कान्ति लोकपथ एकतर्फी खुल्यो

मकवानपुर । लगातारको वर्षासँगै आएको बाढी-पहिरोले चार दिनदेखि बन्द बीपी राजमार्ग र कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। सडक बगाएका स्थानमा अस्थायी डाइभर्सन बन…

इन्फो डेस्क

हेटौँडामा ब्रोइलरको मासु प्रतिकिलो ४६० पुग्यो, पसलैपिच्छे फरक मूल्यले उपभोक्ता मारमा

हेटाैँडा । हेटौँडा बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर बढ्दै प्रतिकिलो ४ सय ६० रुपैयाँसम्म पुगेको छ। मासुसँगै अण्डाको मूल्यसमेत लगातार बढेपछि स्थानीयको भान्सा खर्च महँगिएक…

इन्फो डेस्क

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

मकवानपुर । गएको बुधबारदेखि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा ठूलो क्षति पुगेर रा…

इन्फो डेस्क

कुलेखानीको सतह १५२६.४९ मिटर पुग्यो, साँझसम्म पहिलो चेतावनीको तह पुग्ने अनुमान

हेटौँडा । लगातारको वर्षासँगै कुलेखानी जलाशयको पानीको सतह बढेर आइतबार दिउँसो २ बजेसम्म १५२६.४९ मिटर पुगेको छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अन…

इन्फो डेस्क

कुलेखानीको सतह निरन्तर बढेपछि रातिको जोखिम घटाउन देउराली–सिस्नेरी सडक बन्द

हेटौँडा । लगातारको वर्षासँगै कुलेखानी जलाशयको पानीको सतह निरन्तर बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै देउराली–सिस्नेरी सडकखण्डमा आइतबार अपराह्न ४ बजेदेखि सवारी सञ्चालन बन्द गरिने…

इन्फो डेस्क

कान्ति लोकपथ र पृथ्वी राजमार्ग ठप्प भएपछि त्रिभुवन राजपथमा तीनदिने सवारी समय तालिका लागू

हेटाैँडा । पहिरोका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समय तालिका तोकिएको छ। सडकमा बढेको सवारी चाप…

इन्फो डेस्क

अविरल वर्षाले कान्ति लोकपथ र पृथ्वी राजमार्गसहितका मुख्य सडक अवरुद्ध

हेटाैँडा । अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्। काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, कान्ति लोकपथ र बीपी राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सवार…

इन्फो डेस्क

पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध

हेटौँडा। काठमाडौँ र हेटौँडा जोड्ने कान्ति लोकपथ पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका-३ स्थित काल्चेमाल्टा दोबाटोमा पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएक…

इन्फो डेस्क

भारी वर्षाको जोखिम: हेटौँडा-काठमाडौँ जोड्ने दुई सडकमा राति सवारी चलाउन रोक

हेटाैंडा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि मकवानपुर प्रशासनले पूर्वतयारी स्वरूप…

इन्फो डेस्क

मुक्तिनाथ रथयात्रा र महायज्ञका लागि हेटौँडामा समिति गठन

हेटौँडा । श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा तथा नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा हुने वैभव विराट महायज्ञलाई लक्षित गरी हेटौँडामा स्वागत तथा सहयोग समिति ग…

इन्फो नेपाल संवाददाता