मकवानपुर

ख्रिष्टमसमा गाउँपालिकाले दियो ३ बिदा

मकवानपुर: मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले ख्रिष्टमसमा ३ दिन बिदा दिने निर्णय गरेको छ । इसाई धर्मावलम्वीहरुको धेरै बसोबास रहेको भएकाले पालिकाले तीन दिन विदा...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर: मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मकवानपुरको  बागमती गाउँपालिका ८ साततले भन्ने स्थानमा बगरचोकबाट साततले तर्फ फर्कने क्रममा मोटरसाइकल आफै अनियन्त्रित...

हेटौंडाबाट हातमा दुइवटा पत्र लिएर फर्किए अर्थमन्त्री महत

मकवानपुर: नेपाली काँग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आएका अर्थमन्त्री डा. प्रकाश शरण महतले दुई वटा ध्यानाकर्षण पत्र लिएर फर्किएका छन्  ।...

कोदो र फापरमा प्रोत्साहन अनुदान दिदै मकवानपुरका दुई गाउँपालिका

मकवानपुर: रैथाने बाली प्रति कृषकहरुलाई आकर्षित गर्ने उद्देश्यले मकवानपुरका दुई गाउँपालिकाले उत्पादित खाद्यान्नको समर्थन मुल्य तोक्नुको साथै अनुदानको व्यवस्था गरेका छन् । हेटौंडा उपमहानगरपालिकासँग जोडिएको...

मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर: जाडोमा पदयात्राको उत्कृष्ट गन्तव्य

मकवानपुर: जाडोमा पदयात्राको उत्कृष्ट गन्तव्य बन्दै गएको छ मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर । थारै खर्चमा भरपुर आनन्द लिन सकिने उतकृष्ट गन्तव्य बनेको छ मकवानपुरको...

६ वर्षीय उमेशको पुरा भएन विद्यालय पुग्ने इच्छा, ट्रकले लियो ज्यान

मकवानपुर: बुधवार बिद्यालय हिडेका ६ बर्षीय उमेशको विद्यालय पुग्ने इच्छा अपुरै रह्यो । राष्ट्रिय आधारभूत बिद्यालयमा कक्षा एकमा पढ्ने उमेश विद्यालय नपुग्दै ट्रकको ठक्करबाट...