देश

बुधबार यी ३ प्रदेशहरुमा वर्षा हुने

काठमाडौं | बुधबार देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने...

सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीयो

हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीएको छ । यसका चालक गम्भिर घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा...

अतिक्रमित संरचना भत्काउन इटहरीका मेयर डोजर लिएर निस्किए

इटहरी | इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । बर्खाको समयमा इटहरी बाढीले डुबान हुने भएकाले अतिक्रमित क्षेत्रमा...

इटहरीमा भैँसी प्रतियोगितामा चन्द्रबहादुरको भैँसी प्रथम

इटहरी | भैँसी पालक किसानहरू घट्दै गएपछि भैँसी पालनतर्फ आकर्षित गर्न इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको छ । दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना...

नेपालीहरु खुसी छैनन्

काठमाडौं । विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ। विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय...

राष्ट्रिय भूमि आयोग खारेज

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केशव निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेको हो। श्रम...

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक १६ दिनका लागि बन्द

हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग चखेल–मातातीर्थ सडक आगामी १६ दिनका लागि बन्द गरिने भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५...

गाउँपालिकामा ३६ दिन तालाबन्दी

सर्लाही | सर्लाही जिल्लाको पर्सा गाउँपालिकामा जनप्रतिनिधिहरू द्वारा नै गरिएको तालाबन्दी ३६ दिनपछि खुलेको छ। गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यहरूले विभिन्न १९ बुँदे माग राखेर...

बारामा पाटे बाघ मृत अवस्थामा फेला

बारा । बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ...

आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

मोरङ | मोरङको बेलबारीमा शोकान्त घटना भएको छ। ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूको मृत्युपछि उनीहरूका ८ वर्षीय छोरा बबिन लिम्बू...