देश

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी...

मोटरसाइकल र्‍यालीका लागि भीड जुटाउन वितरण गरिएको भन्दै ‘३ लिटर’ कुपन भाइरल

हेटौँडा | मकवानपुरमा शनिबार आयोजित नेकपा एमालेको मोटरसाइकल र्‍यालीका लागि भीड उतार्न युवाहरूलाई वितरण गरिएको भन्दै '३ लिटर' कुपन भाइरल भएको छ । इन्फो नेपालको...

धनुषामा वडाध्यक्ष हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम  | धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान शम्भु यादवलाई पक्राउ गरिएको छ। प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार भोज...

कैलाशमा आमा सुरक्षाका लागि वोइटिङ कक्ष सञ्चालन

मकवानपुर | मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक वडा नम्बर ७ ङिको स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि पर्खिने घर(वोइटिङ कक्ष) सञ्चालनमा ल्याइएको छ । शुक्रबार...

बागमती प्रदेशमा अनौपचारिक श्रमिकको सामाजिक सुरक्षा अभियान

बागमती | बागमती प्रदेशले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अभियानलाई तीव्र बनाएको छ। हेटौँडामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा...

हेटौँडा–४ काे पहिलो प्राथमिकता शिक्षा – वडा अध्यक्ष सिग्देल

हेटौँडा | विकासकाे आधार शिक्षालाई मान्दै हेटौँडा–४ नम्बर वडाले शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकाे वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन्। शैक्षिक...

हालसम्म २ लाख ८१ हजार नयाँ मतदाता थपिए, मङ्सिर ५ सम्म नाम दर्ता खुला

हेटौँडा | आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नाम दर्ता गर्ने काम तीव्र भइरहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल...

पुरानो रिसइबीका कारण मकवानपुरमा पुजारीको गोली हानी हत्या

हेटौँडा | मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी ठूले गोलेको  गोली हानी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान...

हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदार

हेटौँडा | हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगमा यस वर्ष पनि जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिएको छ। मंसिर १...

हेटौँडा उपमहानगरका वडामा सेवा पुनःसुचारु, तर मनोवैज्ञानिक असर कायमै

हेटौँडा | भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले हेटौँडा उपमहानगरपालिकाका आधा दर्जनभन्दा बढी वडा कार्यालयमा ठूलो क्षति पुर्‍याए पनि सेवा प्रवाह भने एक...