देश

हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार

हेटौँडा | हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार भएको छ । हेटौँडा–१० स्थित बन विज्ञान क्याम्पस अगाडि मकवानपुरगढीका प्रेमकुमार घिमिरेमाथि सोमबार साँझ ६...

अन्तरिम सरकारपछि कांग्रेस अलमल, एमाले चुनावतर्फ

काठमाडौं | जेन–जी आन्दोलनले सिर्जना गरेको राजनीतिक संकटपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ (४) प्रयोग गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त...

असोज १ गते राष्ट्रिय शोक, जेनजी आन्दोलनमा मारिएका परिवारलाई १५ लाख क्षतिपूर्ति

काठमाडौं | सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा असोज १ गते राष्ट्रिय शोक मनाउने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले...

चितवनमा जापानी इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन | चितवनमा जापानी इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै जाँदा पाँच जनाले ज्यान गुमाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म १६ जनामा सङ्क्रमण पुष्टि भएको...

मन दुखाएको भए माफी चाहन्छु, नियत त्यस्तो थिएन : मेयर लामा

हेटौँडा | जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूसँगको संवाद सार्वजनिक भएपछि आलोचनाको घेरामा परेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आन्दोलनपछि पहिलो पटक औपचारिक विज्ञप्ति जारी गर्दै...

जेन–जी आन्दोलनमा ७२ जनाको ज्यान, सरकारको राहत घोषणा

काठमाडौं | जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। नयाँ प्रधानमन्त्रीलाई स्वागत कार्यक्रमका क्रममा मुख्य सचिव एकनारायण अर्यालले आइतबार यो तथ्यांक सार्वजनिक...

कारागारबाट भागेका तीन हजार ७२३ पक्राउ, अझै १० हजार बढी फरार

काठमाडौं | भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये तीन हजार ७२३ जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीका...

छ महिनाभित्रै प्रतिनिधि सभा चुनाव गराउन आयोग तयार

काठमाडौं | निर्वाचन आयोगले छ महिनाभित्र प्रतिनिधि सभा चुनाव गराउन सक्ने तयारी गरेको छ। नयाँ मतदाता नामावली संकलन गरेरै फागुन २१ भित्र चुनाव सम्भव...

जेन-जीबीचको विवादले मन्त्रीपरिषद् विस्तार अड्कियो

काठमाडौं । अन्तरिम सरकार गठन भएको एक दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान पदभार ग्रहण गरेकी...

दसैँका लागि सुकिला नोट सटही सुरु

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै आइतबारदेखि सुकिला नोट सटही सुरु गरेको छ। राष्ट्र बैंकका उप–प्रवक्ता सुमन न्यौपानेका अनुसार प्रति प्याकेट १८ हजार पाँच...