समाज

गणपति डिलक्सका चालक र सहचालकको शव फेला 

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ ।  उनीहरु...

काठमाडौँ महानगरको श्रम बैंकमार्फत ९ सय १२ जनाले पाए रोजगारी

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९ सय १२ जनाले रोजगारी पाएको दाबी गरेका छन्। उनले...

साउनको पहिलो दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं | पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरू पूजाअर्चनाका लागि लामो लाइनमा देखिएका छन्। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण...

केही प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको...

साउने सङ्क्रान्ति: लुतो फाल्ने परम्पराको महत्व र इतिहास

काठमाडौं | आज साउने सङ्क्रान्ति, नेपाली हिन्दु परम्परामा महत्वपूर्ण पर्वको रूपमा मनाइँदै छ। यस दिन साँझ घरघरमा लुतो फाल्ने प्रचलन रहेको छ, जसको पछाडि...

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु, एक व्यक्ति बेपत्ता

रुकुम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१२ मा गएराति आएको बाढी र पहिरोले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको छ। एक व्यक्ति बेपत्ता भएका छन्...