समाज

जन्ती बोकेकोको बसले ठक्कर दिदाँ मोटरसाईकलमा सवार एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौडामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु भएको छ । हेटौडाको राटोमाटे स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट भरतपुर तर्फ आउदै गरेको...

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

सुनसरी / ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको छ...

हेटौंडामा फुटेको ट्युमरको सफल शल्यक्रिया

मकवानपुर: पेटको आन्द्राभित्र फुटेको ट्युमरको जटिल शल्यक्रिया हेटौंडामा सफल भएको छ । अस्पताल स्रोतका अनुसार मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ निवासी ४९ वर्षका...

किशोरावस्थामा आमा बन्ने संख्या निरन्तर उकालो !

मकवानपुर:  मकवानपुरमा किशोरी अवस्थामा आमा बन्नेको सङ्ख्या निरन्तर उकालो लागिरहेको  छ ।  २० वर्षभन्दा कम उमेरमा वैवाहिक सम्बन्धलाई नै दण्डनीय मानिए पनि अझै प्रदेशको राजधानीस्थित...

सासु र जेठाजुले बुहारीको कन्यादान गरिदिए……

इटहरी / इटहरीमा सासु र जेठाजुले बुहारीको कन्यादान गरिदिएका छन् । इटहरी उपमहानगरपालिका ४ का पूण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका हुन्...

टेम्केमैयुङ गाउँपालिकाद्धारा जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला...