समाज

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको...

धरानबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा धनकुटाका दुई जनाको मृत्यु

सुनसरी / तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख...

काठमाडौँ महानगरपालिकामा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान...

झापामा पिकअपको ठक्करबाट सफारी चालकको मृत्यु, तीन घाइते

झापा / झापाको गौरादह नगरपालिका २ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । आज दिउँसो १२ बजे गौरादहस्थित...

एकै दिन ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी

मकवानपुर: मकवानपुरको बिकट दुई गाउँपालिकामा एकै दिन ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको छ । मकवानपुरको   राक्सिराङ गाउँपालिका वडा नम्बर–६, नम्बर–८ मा...

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

सुनसरी : भोजपुरको रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई- ८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार...