समाज

हेटौँडाका उपप्रमुख राजेश बानियाँमाथि आक्रमण

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आइतबार बिहान आक्रमण भएको छ। बिहान करिब १० बजेतिर हेटौँडा–२, बुद्धचोकमा उनीमाथि आक्रमण भएको मकवानपुरका प्रहरी प्रमुख...

‘प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरले पायो छैटौं प्रधानमन्त्री

विराटनगर | विराटनगर, औद्योगिक राजधानी मात्र होइन, अब ‘प्रधानमन्त्री जन्माउने सहर’ को उपमा समेत थप प्रष्ट भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई...

इटहरीका अभिषेक शनिबार साउदी उड्ने तयारीमा थिए, तर गोलीले सधैंका लागि रोक्यो उनको यात्रा

इटहरी । सब कुरा सामान्य ढंगले अघि बढेको भए इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ शनिबार बिहानै जहाज चढेर साउदी अरब पुगेका हुन्थे। चार...

एक वर्षअघिको ओलीको भनाइ साकार

काठमाडौं । एक वर्षअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका शब्दहरू आज राजनीतिक वास्तविकतामा परिणत भएका छन्। २०८१ भदौ ८ गते काठमाडौंमा आयोजित युथ...

प्रधानमन्त्री कार्कीको प्रहरी संरचना निरीक्षण, घटनामा संलग्नलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त प्रहरी संरचनाको शनिबार निरीक्षण गरेकी छिन्...

मकवानपुरका अधिकांश सरकारी कार्यालय क्षतिग्रस्त, सेवा प्रवाह प्रभावित

हेटौँडा | भदौ २४ गतेको विरोध प्रदर्शन र त्यसपछिको अराजक घटनापछि मकवानपुरका अधिकांश सरकारी तथा सार्वजनिक कार्यालयमा ठूलो क्षति पुगेको छ। आगजनी, तोडफोड र...