समाज

झापामा निधन भएको भनेर काज किरिया गरिएका व्यक्ति घरमा आएपछि…

सुनसरी: झापामा काजकिरिया सकेकै दिन मृतक भनिएका युवक टुप्लुक्क घर आइपुग्दा परिवार मात्र होइन सारा गाउँले र आफन्त चकित बनेका छन्। दुई साताअघि सुरुङ्गास्थित कोटिहोममा...

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा...

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

ढोरपाटन: वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ ।...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरी: दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले रा३प ४२ नम्बरको...

इटहरीकी एक किशोरी एक हप्ता देखि बेपत्ता

सुनसरी / इटहरी वडा नम्बर ५ मा बस्ने १७ वर्षीया अनुषा दुलाल एक हप्ता देखि बेपत्ता भएकी हुन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बैशाख...

आज यी प्रदेशमा बर्षाको सम्भावना

काठमाडाैं: हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक...