देशकोशी प्रदेशइटहरीकी एक किशोरी एक हप्ता देखि बेपत्ता

इटहरीकी एक किशोरी एक हप्ता देखि बेपत्ता

सुनसरी / इटहरी वडा नम्बर ५ मा बस्ने १७ वर्षीया अनुषा दुलाल एक हप्ता देखि बेपत्ता भएकी हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बैशाख २३ गते साँझ करिब साढे ६ बजेतिर घरमा कसैलाई जानकारी नगराई उनी बेपत्ता भएकी हुन् । बेपत्ता भएपछि प्रहरीमा सम्पर्क गरेका परिवारजनले खोजी गर्नका लागि निवेदन दिएका थिए ।

कसैले कतै फेला पारेको अवस्थामा इटहरी प्रहरीको फोन नम्बर ०२५५८२१०० वा ९८५२०९०१२२ मा जानकारी गराउन प्रहरी तथा परिवारले अपिल छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img