समाज

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

गोरखनाथ उत्पत्ति दिवसमा देशभरका मन्दिरमा रोट अर्पण

काठमाडौँ: गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा आज पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा रोट अर्पण गरिएको छ । रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उहाँको उत्पत्ति...

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

कमल खत्री/बेनी: धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका...

दुर्घटनामा पर्‍यो सिम्रिक एयरको हेलिकप्टर

काठमाडौं: संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको...

बुद्धको प्रतिमूर्तिमा रङ लगाइँदै

मध्यपुर थिमिका एक युवा कलाकार वैशाख पूर्णिमा (बुद्ध जयन्ती)का चारदोबाटोस्थित मूर्ति घरमा गौतम बुद्धको प्रतिमूर्तिमा रङ लगाउँदै ।

बुद्ध जयन्तीको अबसरमा स्वयम्भूमा भक्तजन

२५६७ औँ बुद्ध जयन्तीका अवसरमा आज काठमाडौँको स्वयम्भूमा अवस्थित गौतम बुद्धको प्रतिमा दर्शन गर्दै भक्तजन ।