समाज

गोप्य रुपमा अश्लील भिडियो खिचेको आरोपमा होटल म्यानेजर पक्राउ

काठमाडौं । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जना होटल म्यानेजर पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित...

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला

फुङ्लिङ– ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार...

पछिल्लो ६ महिनामा २८५ जनाले ज्यान गुमाए, ३३ बेपत्ता

काठमाडौं– विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ । यसवर्षको पहिलो ६ महिना ९२०७९ वैशाख १ गतेदेखि असोज...

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल...

डिभोर्स गर्दै चर्चित दोहोरो गायिका ‘जेरी’

काठमाडौं- चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा...

कात्तिक ८ गते मंगलबार सूर्यग्रहण लाग्ने

काठमाडौँ — कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले...