राजनीति

लोकतन्त्र चाहनेहरूले नै लुटतन्त्र मच्चाए : लिङ्देन

काठमाडौँ- राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र भन्दै हिँडेनहरूले नै लुटतन्त्रमा लागेको आरोप लगाएका छन्। आजको राप्रपाको भेलालाई सम्बोधन गर्दै लुटतन्त्र मच्चिएकै कारण...

मन्त्रीलाई साँढेको सङ्ग्या दिँदै रविको प्रश्न: बाग्मती प्रदेशलाई १८–१८ जना साँढे किन चाहिन्छ ?

मकवानुपर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशलाई १८–१८ जना साँढे किन चाहिन्छ भन्दै प्रश्न गरेका छन् । हेटौँडामा शुक्रवार आयोजित बाग्मती प्रदेश...

झूटा आश्वासन देखाएर पैसा खाने र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आयो: लामिछाने

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झूटा आश्वासन देखाएर पैसा खाने र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको बताएका...

माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौं: नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण...

राष्ट्रपतिदेखी राष्ट्रिय सभाका अध्यक्षसम्मको तलब बढ्यो

काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण आर्याल (हाल अवकाश ) संयोजक रहेको...

राष्ट्रपतिलाई प्रचण्डको चेतावनी

काठमाडौँ । नागरिकता विधेयक फिर्ता भए नराम्रो हुने राष्ट्रपतिलाई प्रचण्डको चेतावनी दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डल राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता...