राजनीति

नक्कली शरणार्थी प्रकरणमा आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मन्जु खाण समेत तानिने देखिएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा...

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१०...

सरकारबारे निर्णय लिनु अगाडि लामिछानेले भेटे प्रधानमन्त्री

काठमाडौं: सरकारबारे निर्णय गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बोलाइएको छ। काठमाडौं : सरकारबारे निर्णय गर्नुअगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि...

प्रदेश १ को ‘कोशी’ उपयुक्त नाम हो : चित्रबहादुर केसी

काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश १ को ‘कोशी’ उपयुक्त नाम भएको बताएका छन् । झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी...

देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउँछु : स्वर्णिम वाग्ले

चितवन: तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित...