भरतपुर: चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५...
तनहुँ : आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले...
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताएका छन्। चितवनको...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सबै राजनीतिक दलहरु मिलेर स्थिर सरकार बनाउन आह्वान गर्दै सरकारले एक सय दिनमा गरेको कामहरु सार्वजनिक गरेका...
हेटौंडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो सरकारका कारण देश चरम आर्थिक र राजनीतिक सङ्कटमा फसेको बताएका छन् ।
शनिबार एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत...
काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले आगामी उपनिर्वाचनमा चितवन–२ बाट रवि लामिछानेको हार निश्चित रहेको बताएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा...