इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी १९ की १२ बर्षीया बालिकालाई ब'लात्कार गरेको आरोपमा ५५ वर्षीय एक पुरूष पक्राउ

सुनसरी / घरमा कोही नभएको अवस्थामा इटहरी १९ की १२ बर्षीया बालिकालाई ब'लात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५५ वर्षीय खेमराज गिरीलाई पक्राउ गरेको छ । इटहरी- १९ ब्रह्मपुरकी बालिकालाई छिमेकीले कोही नभएको मौका छोपेर ब'लात्कार गरेको भन्दै स्थानीयबासीले दिएको उजुरीको आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनले मंसिर १८ गते आइतबार साँझ आमा- बाबू नै घरमा नभएको मौका छोपेर बालिकालाई ब'लात्कार गरेको आरोप गिरीमाथि लागेको हो । घरमा एक्लै रहेकी बालिकाले बाख्रा र कुखुरा खोरमा थुन्ने क्रममा गिरी पिडित बालिकाको घरको कोठामा पसेको र बालिका चिच्चाएको आवाज सुनेपछि गिरीलाई स्थानीयले घरमै भेटेर प्रहरीलाई जिम्मा लगाएका हुन । स्थानीय एक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका बलात्कृत भएको खबरपछि प्रहरीले सोहीदिन गिरीलाई हो । बाबू विदेश गएका र आमा पहाड गएको अवस्थामा छिमेकी रहेका गिरीले अपराधिक मनसायले ब'लात्कार गरेका हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क