इन्फो नेपाल — सञ्चारको सञ्जाल

कार्यालयमै थन्किए सवारी

मकवानपुर: जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कारबाहीको लागी नियन्त्रणमा लिएका ८४ वटा सवारीसाधन कार्यालय परिसरमै थन्किएका छन् । कागजपत्र नभएका र ५ वर्ष भन्दा बढी नवीकरण नभएका मोटरसाइकल, मयूरी/अटो गरि ८४ ओटा सवारीसाधन अहिले जिल्ला ट्राफिक कार्यालयको नियन्त्रणमा छ । [caption id="attachment_36940" align="alignnone" width="2560"] ट्राफिक कार्यालय परिसरमा रहेका नियन्त्रित मोटरसाइकल ।[/caption] २०७८ साल कात्तिक देखीका नियन्त्रणमा लिइएका सवारी अहिले बिग्रने अवस्थामा कार्यालय परिसरमा रहेका छन् । उक्त सवारीसाधनको उचित व्यवस्थापनको नीति नबन्दा देशभर लाखौ पर्ने सवारी साधन कौडीको भाउमा पनि बिक्री हुन नसक्ने अवस्थामा छन् । [caption id="attachment_36941" align="alignnone" width="2560"] रुटपरमिट नभएका मयूरी नियन्त्रणमा  ।[/caption]

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते