इन्फो नेपाल — सञ्चारको सञ्जाल

केही घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गले ६ अर्ब भन्दा बढी डलर गुमाए

असोज १९ , सुनसरी : सामाजिक सञ्चाल चलाउने विभिन्न व्यक्तिलाई विभिन्न अवरोध पनि परो विभिन्न सामाजिक सञ्चार चलाउन पायन र त्यति खेर फेसबुकमा मालिकालाइ ठुलो समस्या भयो । यसकारण विभिन्न सामाजिक सञ्चालमा समस्या भय पछि यस्तो समस्या भयो । विभिन्न व्यवसाय विभिन्न मानिसलाइ यी माध्यम चलाउन नपाउदा चलाल पछार नै भयो । हिजो बेलुसका फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा सोमबार राती बन्दै रह्यो । यसका सेवा लगभग ६ घण्टासम्म अवरुद्ध भएको थियो । कम्पनीले यो समस्याका लागि प्रयोगकर्तासँग माफी मागेको छ ।सेवा अवरुद्ध भएका कारण कम्पनीलाई असाध्यै ठूलो घाटा भएको छ । कम्पनीबाहके फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको सम्पत्तिमा पनि कमी भएको छ ।फेसबुक संसारको सबैभन्दा दोस्रो ठूलो डिजिटल एडभरटाइजिङ कम्पनी हो । स्ट्यान्डर्ड मिडिया इन्डेक्सका अनुसार सेवा अवरुद्ध हुँदा कम्पनीलाई अमेरिकामा ५,४५,००० डलर प्रति घण्टा विज्ञापन राजस्वको नोक्सान भयछ । फर्चुन र स्नुप्सका अनुसार यो अवरोधका कारण कम्पनीलाई करोडौं डलरको हानी भएको छ । रिपोर्टका अनुसार फेसबुकले लगभग ३१९ मिलियन डलर दैनिक कमाउँछ ।अर्थात् हरेक घण्टा यसले लगभग १३.३ मिलियन डलर विज्ञापनमार्फत् कमाउँछ ।हिजो बेलुका यस्तो समस्या यी माध्यममा देखियको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क