सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस दु'र्घटना हुँदा एक जनाको मू´त्यु भएको छ । दु'र्घटनामा परी बसमा सवार ९ जना घा'इते भएको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट जुम्लातर्फ जादै गरेको ना ६ ख ९२२ नम्बरको यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका एक मा पर्ने दरबारे भन्ने भिर नजिकै दु'र्घटना भइ अझामका पञ्चदेवल नगरपालिका -९ का ७४ वर्षीय भक्तबहादुर शाहीको मू´त्यु भएको छ ।
दु'र्घटनामा घा'इते भएका ९ जनालाइ स्थानीय मेडिकल उपचारका लागि पार्देशिक अस्पताल सुर्खेत लगिएको छ र बसमा २७ जना यात्रु रहेका छन् ।
बसमा यात्रुहरूले अलपत्र परियो भनेपछि वैकल्पिक गाढिको प्रबन्ध गरि गन्तव्यसम्म पुर्याउन पहल भइरहेको जिल्ला प्रहरि कार्यलय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ । यस विषयमा थप जानकारी आउनु बाकी रहेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…