सुबेदी, इन्फो नेपालका सल्लाहकार पनि हुन् । उनले दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका साथै धार्मिक विषयहरूमा लेख्दै आएका छन् । सुबेदीले लेखेका राशिफलहरु पढ्ने पाठक लाखौ छन् । उनको मार्गदर्शनले संस्थाको गुणस्तर र विश्वसनीयता बढाएको छ।
शनिबार केही राशिका लागि आर्थिक लाभ, व्यापार–व्यवसाय तथा रोकिएका काम अघि बढाउने अवसर प्राप्त हुने देखिन्छ भने केही राशिका जातकले खर्च, स्वास्थ्य र पारिवारिक...
नरिवल वा श्रीफल नेपाली समाजमा धेरैजसो धार्मिक कार्यहरूमा प्रयोग हुने गरेको एउटा फल हो। मठमन्दिरमा यसलाई चढाउने प्रचलन छ। धेरैजसो भक्तजनहरू आफ्ना मनोकामना पूरा...
सबै राशिका लागि आजको दिनमा विभिन्न प्रकारका सकारात्मक र नकारात्मक परिणामहरू देखिने छन्। केही राशिले आर्थिक लाभ, प्रेम सम्बन्धमा सुधार र काममा सफलता प्राप्त...