ज्यो. प. धुर्वराज सुबेदी

सुबेदी, इन्फो नेपालका सल्लाहकार पनि हुन् । उनले दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका साथै धार्मिक विषयहरूमा लेख्दै आएका छन् । सुबेदीले लेखेका राशिफलहरु पढ्ने पाठक लाखौ छन्  । उनको मार्गदर्शनले संस्थाको गुणस्तर र विश्वसनीयता बढाएको छ।

धेरैपटक पढिएको

असोज २७ गते मङ्गलबारको भाग्यफल

आज मङ्गलबार केही राशिका लागि नयाँ काम, व्यापार, अध्ययन तथा आर्थिक क्षेत्रमा राम्रो अवसर प्राप्त हुने संकेत छ। मेष, सिंह, तुला, धनु र मकर...

असोज २६ गते सोमबारको भाग्यफल

वि. सं. : २०८३ असोज २६ गते सोमबार, इ.सं. : 12th October 2026 (Monday), सूर्योदय : बिहान ०६:०२ बजे. सूर्यास्त : बेलुका १७:३६ बजे,...

असोज २४ गते शनिबारको भाग्यफल

शनिबार केही राशिका लागि आर्थिक लाभ, व्यापार–व्यवसाय तथा रोकिएका काम अघि बढाउने अवसर प्राप्त हुने देखिन्छ भने केही राशिका जातकले खर्च, स्वास्थ्य र पारिवारिक...

लेखकबाट थप

जेठ ४ गते शुक्रवारको भाग्यफल

मेष, मिथुन र कर्कट राशिका लागि यो समय सिर्जनात्मक गतिविधिहरू र आन्तरिक प्रतिभाको विकासका लागि उपयुक्त देखिन्छ। कलात्मक सिर्जना, साहित्य तथा सङ्गीतप्रतिको रुचि बढ्नेछ...

जेठ ३ गते बिहीवारको भाग्यफल

मेष, कर्कट र धनु राशिका जातकहरूका लागि दिन अनुकूल रहने देखिन्छ । मेष राशिका जातकहरूले परिवार, मित्रहरू र बच्चाहरूसँग समय बिताउने मौका पाउने छन्...

२०८१ ज्येष्ठ ०२ गते बुधवारको भाग्यफल

प्रत्येक राशीको लागि कार्यक्षेत्र, आर्थिक अवस्था, प्रेम सम्बन्ध र परिवारिक जीवनको बारेमा विस्तृत जानकारी दिइएको छ। साथै शुभ अंक, रंग, दिशा र मन्त्र जपको...

२०८१ जेठ महिनाको मासिक राशिफल

यस महिनामा शुभ ग्रहस्थितिले गर्दा कमजोर राशिहरूलाई पनि उपलब्धि प्राप्त हुनेछ। मेष, कर्कट र मीन राशिलाई लाभदायक समय रहनेछ भने वृष, सिंह र धनु...

२०८१ ज्येष्ठ १ गते मङ्गलवारको भाग्यफल

मिथुन, वृषभ, कन्या र कुम्भ राशिकाहरूका लागि आजको दिन आर्थिक लाभ र व्यावसायिक उन्नतिको हुनेछ। तिनीहरूले नयाँ कारोबार थाल्न सक्नेछन् वा विद्यमान कारोबारमा विस्तार...

२०८१ वैशाख ३१ गते सोमवारको भागफल

मेषराशीलाई केही समय बिश्राम लिएर आम्दानीका स्रोतहरूमा ध्यान दिन सुझाव छ। बृषराशीहरूले पारिवारिक उन्नतिका लागि महत्वपूर्ण कार्य प्रारम्भ गर्नेछन्। मिथुनराशीका व्यक्तिहरू बोली र व्यवहारद्वारा...