महेन्द्र हमाल

लाल बहादुर हमाल (महेन्द्र) इन्फो नेपालका प्रमुख सलाहकार हुन्। उनी संस्थाको स्थापनादेखि नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्। हमालको सल्लाह र योगदानले संस्थाको सामग्रीलाई समाजको वास्तविक चित्रण गर्न र सामाजिक परिवर्तनका लागि प्रभावकारी मञ्च बन्न मद्दत गरेको छ।

धेरैपटक पढिएको

भ्रष्टाचारी कुट्ने रोबोर्ट बनाउन भिम उपाध्यायको महाबिर पुनलाई आग्रह

नेताहरु बिग्रिदै गयको तर्फ व्यंग गर्दै सामाजिक संजालमा निकै चर्चित समाजसेबी इन्जिनियर तथा पुर्व सचिब भिम उपाध्याय लेख्छन नेताहरु लाई घुस खायको चिन्ने र...

प्रचण्डलाई बाबुरामले कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, नेपालका ‘रेड जोन’ सहर

नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो...

लेखकबाट थप

हिउँमा फसे बाबुछोरा, ओडारबाट हेलिकोप्टरमार्फत उद्धार गरिदिनुहुन वडाध्यक्षलाई फाेन

गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ । ओडारमा बसेका...

ललिता निवास प्रकरण : १ सय १०जना विरुद्ध पक्राउ पुर्जी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते...

इमान गुमाएकाले नै प्रचण्डहरू जहिल्यै सत्तामा बसेका हुन् : ओली

एमाले अध्यक्ष केपी ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान...

बजारमा गोरु जुधाई प्रतियोगिता, कसको गोरु प्रथम भयो?

लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ । पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु...

सबै निर्वाचन समयमै पूरा हुन्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताए । ‘सबै...

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी

नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र...