महेन्द्र हमाल

लाल बहादुर हमाल (महेन्द्र) इन्फो नेपालका प्रमुख सलाहकार हुन्। उनी संस्थाको स्थापनादेखि नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्। हमालको सल्लाह र योगदानले संस्थाको सामग्रीलाई समाजको वास्तविक चित्रण गर्न र सामाजिक परिवर्तनका लागि प्रभावकारी मञ्च बन्न मद्दत गरेको छ।

धेरैपटक पढिएको

विदेशबाट नेपालको समिकरण नियाल्दा

असार १८ गते | नेपालको राजनीतिक परिदृश्यमा फेरि एकपटक नयाँ समीकरण बन्दै गरेको खबरले विदेशमा रहेका हामी नेपालीहरूलाई चकित तुल्याएको छ।...

निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द

काठेखोला : काठेखोला गाउँपालिका वडा २ भिमापोखरामा निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द गरिएको छ । वडा २ मुल्ठना पुरानो स्वास्थ चोैकि...

मलाई सखाप पार्ने षड्यन्त्र जारी छ प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् ।बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग...

लेखकबाट थप

सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन्

जब हामी 'शिव' भन्छौँ, हामी दुईवटा मूलभूत पक्षहरूलाई सङ्केत गरिरहेका हुन्छौँ । ‘शि–व’— ‘त्यो जुन छैन’ 'शिव' को शाब्दिक अर्थ हो, 'त्यो जुन छैन ।' आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ...

उदयपुरमा १० देखि ५० प्रतिशतसम्म भाडा छुट हुने सार्वजनिक यातायात सुरु

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सर्वसाधारणको सुविधाका लागि खरिद गरेको बस सञ्चालनमा ल्याएको छ । जनप्रतिनिधिले आफू चढ्ने सुविधाका लागि आएको यातायात खरिद बापतको रकमबाट सार्वजनिक...

एकै गाउँका ५० जनाले किन पाएनन् नागरिकता ?

'नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरेको छ। तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?' यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा...

भरुवा बन्दुकसहित एक युवक पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले अवैध भरुवा बन्दुकसहित ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सञ्जय राईलाई पक्राउ गरिएको हो ।  घरमा...

एमसीसी परिमार्जन गर्न सांसदहरूको सुझाव

सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको...

कोरोनाको नक्कली रिपोर्ट बनाउने गंगालालका ल्याब प्रमुखलाई बर्खास्त गर्न सिफारिश

कोरोनाभाइरस परीक्षणको नक्कली रिपोर्ट बनाएर बिक्री गरेको प्रमाणित भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका प्रयोगशाला प्रमुख समेत रहेका वरिष्ठ ल्याब टेक्नोलोजिस्ट विनोदकुमार यादवलाई बर्खास्त...