महेन्द्र हमाल

लाल बहादुर हमाल (महेन्द्र) इन्फो नेपालका प्रमुख सलाहकार हुन्। उनी संस्थाको स्थापनादेखि नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्। हमालको सल्लाह र योगदानले संस्थाको सामग्रीलाई समाजको वास्तविक चित्रण गर्न र सामाजिक परिवर्तनका लागि प्रभावकारी मञ्च बन्न मद्दत गरेको छ।

धेरैपटक पढिएको

विदेशबाट नेपालको समिकरण नियाल्दा

असार १८ गते | नेपालको राजनीतिक परिदृश्यमा फेरि एकपटक नयाँ समीकरण बन्दै गरेको खबरले विदेशमा रहेका हामी नेपालीहरूलाई चकित तुल्याएको छ।...

निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द

काठेखोला : काठेखोला गाउँपालिका वडा २ भिमापोखरामा निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द गरिएको छ । वडा २ मुल्ठना पुरानो स्वास्थ चोैकि...

मलाई सखाप पार्ने षड्यन्त्र जारी छ प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् ।बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग...

लेखकबाट थप

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ । सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन्...

ज्वालमुखी बिस्फोटः १ जनाको मृ´त्यु, दर्जनौं घाइते

इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड...

शिलान्यासमा हतारो : नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण अझै सु्रु भएन 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित...

भद्रगोल सिंहदरबारका अनौठा दृश्य

देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार । धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ । सभ्य सफासुग्घर छ । तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन । सिंहदरवार...

झन्डै नाै लाखकाे चिनी र माेबिल बरामद

रुपन्देही प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको सामान बरामद गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले रुपन्देहीको देवदह...

रेखा थापा महामन्त्रीमा उम्मेदवारी दिने

राप्रपा महाधिवेशनमा महामन्त्री पदका लागि धेरै जना आकांक्षी रहेका छन्। स्रोतअनुसार अभिनेत्री रेखा थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिँदैछिन्। उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने बताइएको...