देशकोशी प्रदेशझापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप

झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप

सुनसरी / झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको थियो ।

झापाको मेचीनगर नगरपालिकाको काँकडभित्तामा नाकामा हिजो बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो।

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको थियोे । त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । – साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img