अर्थ व्यापार

९ महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै: चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह...

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

झापा: काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन...

एक हजार आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं: भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मुल्यको बिवरण दिएको छ । निगमका...

आर्थिक मन्दी: मालपोतबाट संकलन हुने राजस्व घट्यो

मकवानपुर: आर्थिक मन्दीको असर प्रत्यक्ष मालपोत कार्यालयहरुमा देखीन थालेको छ ।  मकवानपुरमा मालपोत कार्यालयबाट संकलन हुने राजस्व घट्दो क्रममा रहेको पाईएको छ । मकवानपुर...

यात्री दर्ता गर्ने बाटो खुल्यो

काठमाडौं: यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ। बिहीबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि...