अर्थ व्यापार

‘कृषिप्रधान देश’को आत्मनिर्भरता संकटमा: सात महिनामा १४ अर्बको धान र ९ अर्बको मकै आयात

काठमाडौं | नेपाललाई सदैव कृषिप्रधान देशको रुपमा चित्रण गरिन्छ। यहाँको अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान छ। तर विडम्बना के छ भने, नेपालले आफ्नै खेतबारी...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ | नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थहरूको नयाँ मूल्य समायोजन गरेको छ। यस निर्णयअनुसार, पेट्रोलको मूल्य १ रुपैयाँले बढाइएको छ भने डिजेल र...

स्थानीय बजारमा सुनको भाउ उकालो, तोलाको दुई लाखसम्म पुग्न सक्ने

काठमाडौं | नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै गएको छ। पछिल्लो केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भैरहेको छ, जसको...

अलैँची खेतीले बदल्यो बागलुङका किसानको भविष्य, एक वर्षमै छ करोड आम्दानी

बागलुङ। पहाडी माटो, उर्वर भूमि, अनि मेहनती किसान। यही माटोले वर्षौँदेखि बागलुङका कृषकहरूलाई अन्न फलाउँदै आएको छ। तर, पछिल्ला वर्षहरूमा यहाँका किसानहरू परम्परागत...

म्याग्दीका किसानले यस वर्ष ३३ करोड ४६ लाखको सुन्तला बिक्री गरे

म्याग्दी | यो वर्ष म्याग्दीका किसानहरूका लागि सुन्तलाको फसलले सुनौलो मुस्कान ल्याएको छ। जिल्लाका छवटै स्थानीय तहका किसानले सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि गर्दै करोडौँको...

मेची भन्सारबाट नेपालले २ अर्ब ९५ करोडको चिया बेच्यो

मेची | मेची भन्सार कार्यालय, यस वर्षको पहिलो छ महिनामा एक नयाँ इतिहास रच्दै छ। चिया निर्यातमा ५५ दशमलव ७० प्रतिशतको वृद्धि भएको छ,...