धर्म/संस्कृतिभेडेटारमा पाथीभरा माताको प्रतिमा

भेडेटारमा पाथीभरा माताको प्रतिमा

धनकुटाको निकै पर्यटकीय क्षेत्र साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा अवस्थित पाथीभरा माताको प्रतिमा । भेडेटार देखि करिब १५- २० मिनेटको पैदल दुरीमा पश्चिम तर्फरको मन्दिरमा दैनिक बिहान दर्शनार्थी हरु आउने गर्दछन् । विशेष दिन तथा चाडको बेला धेरै ठाउँको भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

सेन वंशीय राज्यका सेनाले पुजा अर्चना शुरु गरेको कथन रहेको मन्दिरमा भाकल पुरा गर्न आउनेको भिड बढ्न थालेको हो । देवीको मुर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पुजा गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img