धर्म/संस्कृति

जानकी मन्दिरमा भक्तजनको भीड

गोदार(धनुषा), १ वैशाखः जनकपुरधामस्थित हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा नयाँ वर्ष २०८१ को पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजनको भीड ।

सपन तीर्थ मन्दिर

काठमाडौँको टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । यहाँ नयाँ वर्षको पहिलो दिन मेला लाग्ने गर्छ ।...

चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ | ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा...

२०८१ सालको संक्रान्तिफल: राशिअनुसार कस्तो छ तपाईको भाग्य?

प्रत्येक वर्षको संक्रान्तिमा नवबर्षको गणना गरी राशि तथा नामको आधारमा संक्रान्तिफल हेर्ने प्रचलन छ। यसलाई शुभाशुभ र भाग्य-अभाग्यको संकेतका रूपमा लिइन्छ। २०८१ सालको संक्रान्तिफलमा...

हलेसी महादेवथान

त्रिधार्मिक स्थल हलेसी महादेवथानको मुख्य गुफा । जमिनबाट भित्र रहेको यस गुफा भित्रको मन्दिर दर्शन गर्न नेपाल, भारतसहित विभिन्न मुलुकबाट श्रद्धालुहरु यहाँ पुग्ने गर्छन्...

सन्तानेश्वर महादेव थान मन्दिरमा महायज्ञ लाग्ने

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिका- ५ सुप्लामा रहेको सन्तानेश्वर महादेव थान मन्दिरमा श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायक्ष लाग्ने भएको छ ।...