धर्म/संस्कृति

पाथीभरामा एक महिनामा ३५ लाख भेटी सङ्कलन

ताप्लेजुङ: ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थराज पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको...

आज माघे सङ्क्रान्ति पर्व

काठमाडौँ: प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै...

हिन्दु सन्तहरूले हिन्दु धर्म रक्षाका लागि इटहरीमा बृहत् जनसभा

इटहरी / इटहरीमा आज हिन्दु सन्तहरूले धर्म रक्षाका लागि भन्दै बृहत् जनसभा गरेका छन् । नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि जनजागरण अभियान आजैबाट सुरु...

भोजपुरको टुँडिखेलमा साकेला सिली

भोजपुर / किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्व भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिवार साकेला सिलीसहित शुभकामना आदनप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु...

पाथीभरामा ५ महिनामै साढे आठ करोड भेटी संकलन

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा मन्दिरमा आर्थिक वर्षमा साढे आठ करोड रूपैयाँ भेटी संकलन भएको छ। गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन...

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम...