सप्तकोशीको बाढीले सप्तरीका पाँच सय घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित
सप्तरी । लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा बाढी आउँदा सप्तरीका करिब ५०० घर डुबानमा परेका छन्। बाढी बस्तीमा पसेपछि दुई हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्। शुक्…