इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

चलचित्र पत्रकारिता दिवसको अवसरमा वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्ने

हेटौँडा | चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता तथा कलाक्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई यस वर्ष विभिन्न विधाम…

इन्फो नेपाल संवाददाता

हेटौँडामा बोरिङकै कारण भासियो जमिन, अझै फेला पर्न सकेन जमिनमा भासिएको गाडी

हेटौँडा | हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा वैशाख २० गते घटेको जमिन भासिने घटनापछि खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले घटनास्थलको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन सार्…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा सवारीसाधन चोरीका घटना बढ्दै

हेटौँडा | मकवानपुर जिल्लामा पछिल्ला दिनमा सवारीसाधन चोरीका घटनाहरूले पुनः चर्चा पाउन थालेका छन्। साना सवारीदेखि ठूला ट्रकहरू समेत चोरी हुने क्रम तीव्र बनेको छ। ट्रक चोरीको घटना सेल…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशमा पाँच सय युवालाई सूचना प्रविधि क्षेत्रमा रोजगारी दिने तयारी

हेटौँडा | बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रविधि (आईटी) क्षेत्रमा करिब पाँच सय युवालाई रोजगारी दिने तयारी गरेको छ। मन्त्रालयले निक्षेप तथ…

इन्फो नेपाल संवाददाता

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

पर्सा । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया…

इन्फो नेपाल संवाददाता

किराँत समुदायले उँभौली पर्व धुमधामसँग मनाए

काठमाडौं | किराँत समुदायले आज सोमबार परम्परागत उँभौली पर्व श्रद्धा र उल्लासका साथ मनाएका छन्। अन्नबाली सप्रियोस्, उत्पादन राम्रो होस्, र संसारभरि खाद्यान्नको अभाव नहोस् भन्ने कामना…

इन्फो नेपाल संवाददाता

गोरखामा सवा लाख रोट महोत्सव सुरु, ५० हजारभन्दा बढी भक्तजनको सहभागिता हुने

गोरखा | ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि २२औँ सवा लाख रोट महोत्सव सुरु गरिएको छ। विश्व शान्तिको कामनासहित र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्…

इन्फो नेपाल संवाददाता

लुम्बिनीमा बुद्ध जयन्तीको विशेष कार्यक्रम

काठमाडौं | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थ…

इन्फो नेपाल संवाददाता

एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योग बन्द

हेटौँडा । एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा शुक्रबारदेखि उत्पादन बन्द भएको छ । सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य…

इन्फो नेपाल संवाददाता

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर | उदयपुरबाट विराटनगर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ। गाईघाटबाट विराटनगरतर्फ…

इन्फो नेपाल संवाददाता

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी | २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोह–२०८२ को सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ। वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लुम्बिनीस्थित…

इन्फो नेपाल संवाददाता

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति, अमेरिकी मध्यस्थतामा तनाव साम्य

काठमाडौं | तीन दिनदेखि जारी तनावको अन्त्य गर्दै भारत र पाकिस्तान पूर्ण युद्धविराम गर्न सहमत भएका छन्। दक्षिण एसियाका यी दुई परमाणु शक्ति राष्ट्रबीचको यो सहमति अमेरिकी राष्ट्रपति डो…

इन्फो नेपाल संवाददाता

हेटौँडामा मोबाइल व्यवसायीको साधारणसभा सम्पन्न, मन्त्री काफ्लेले व्यवसायमैत्री सरकारको प्रतिबद्धता दोहोर्याए

हेटौँडा | बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारले सधैं व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। शनिबार हेटौँडामा सम्पन्न न…

इन्फो नेपाल संवाददाता

हेटौँडामा तीनदिने प्रदेश युवा सम्मेलन हुने, सातै प्रदेशका युवाको सहभागिता

हेटौँडा | बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेशस्तरीय युवा सम्मेलन हेटौँडामा आयोजना हुने भएको छ। भोलिदेखि सुरु हुने सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनमा बागमतीसहित सा…

इन्फो नेपाल संवाददाता

डेंगुको जोखिम बढ्यो

काठमाडौँ | मुलुकभर पानी पर्न थालेसँगै डेंगु संक्रमणको जोखिम उच्च हुँदै गएको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा सरुव…

इन्फो नेपाल संवाददाता

हेटौँडामा पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता

हेटौँडा | मकवानपुर बहुमुखी क्याम्पसले पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ। यसअघि दुईपटक राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न गरिसकेको क्याम्पसले शनिबारदेखि सोम…

इन्फो नेपाल संवाददाता

रोमनिया पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्ष…

इन्फो नेपाल संवाददाता

गोल्डकपको फाइनलमा पुलिस र एपीएफ भिड्दै, स्कुटर पुरस्कारको प्रतिस्पर्धा चुलियो

हेटौँडा । मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता अब उपाधिको चरणमा पुगेको छ। फाइनलमा दुई विभागीय टिम – नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल…

इन्फो नेपाल संवाददाता

बकैया अस्पतालमा भिडियो एक्सरे सेवा सुरु, गर्भवती महिलालाई राहत

हेटौँडा | मकवानपुरको बकैया गाउँपालिकामा रहेका स्थानीय अब हेटौँडा धाउनुपर्ने बाध्यता हटेको छ। बकैया गाउँपालिका–स्थित १५ शैय्याको बकैया आधारभूत अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिए…

इन्फो नेपाल संवाददाता

म्याग्देली कलाकारहरूको लोक दोहोरी ‘घुमी घुमी’ सार्वजनिक

काठामाडौं | म्याग्दी जिल्लाका स्थानीय कलाकारहरूले तयार पारेको नयाँ लोक दोहोरी गीत ‘घुमी घुमी’ को म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको छ। गीतमा मंगला गाउँपालिका–५, पिपलबोट निवा…

इन्फो नेपाल संवाददाता