इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक अन्दाजी ६०–६१ वर्षकी महिलाको ज्यान गएको छ। बुधबार राति करिब ८:३५ बजे मनहरीबाट सुना…

इन्फो नेपाल संवाददाता

हेटौँडामा कैँची प्रहार गर्ने लामा पक्राउ

हेटौँडा | हेटौँडा–१० स्थित एक रेष्टुरेन्टमा बुधबार साँझ भएको विवादमा एक युवक गम्भीर घाइते भएका छन्। हेटौँडा–२, संगमचोकका २८ वर्षीय जेन खड्कीलाई सोही स्थानका २७ वर्षीय उर्गेन लामाले…

इन्फो नेपाल संवाददाता

कैलाशमा वाइन टु वाटरसँग खानेपानी तथा सरसफाइ परियोजनाको सम्झौता

कैलाश | भौगोलिक रूपमा विकट मानिने मकवानपुरको कैलाश गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा साझेदारीमा काम गर्न वाइन टु वाटर नेपाल (डब्लुडब्लुएन) सँग तीन वर्षे सम्झौता…

इन्फो नेपाल संवाददाता

संघीयता सुदृढ गर्न माडीमा प्रदेशसभाको पहल, कानुनी समन्वयमा जोड

चितवन | बागमती प्रदेश सभाको आयोजनामा सोमबार चितवनको माडी नगरपालिकामा “स्थानीय सरकारसँग कानुन निर्माण, कार्यान्वयन र अपेक्षा” विषयमा विशेष छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भए…

इन्फो नेपाल संवाददाता

वैशाख ११ गते बिहिबारको भाग्यफल

आज विक्रम संवत् २०८२ वैशाख ११ गते, बिहिबार (अप्रिल २४, २०२५) हो। सूर्योदय बिहान ५:३३ बजे र सूर्यास्त बेलुका ६:३३ बजे हुनेछ। आजको तिथि वैशाख कृष्णपक्षको एकादशी १०:२३ बजेसम्म रहनेछ,…

इन्फो नेपाल संवाददाता

खेलकुदको मूल्यांकन नगर्दा खेलाडी पलायन, प्रदेश मन्त्री महर्जनको टिप्पणी

हेटौँडा | बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुदको महत्व नबुझ्दा धेरै खेलाडी विदेश पलायन हुन बाध्य भएको बताएका छन्। बागमती प्रदेश खेलकुद विकास परि…

इन्फो नेपाल संवाददाता

कैलाश-९ का तीन टोल पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त समूदाय घोषण

कैलाश| मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ अन्तर्गतका खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदायका रूपमा घोषणा गरिएको छ। बुधबार आयोजि…

इन्फो नेपाल संवाददाता

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन्। पूर्वमन्त्री विद्…

इन्फो नेपाल संवाददाता

राप्रपाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, माग सम्बोधन नभए आन्दोलनको चेतावनी

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले देशव्यापी अभियानअनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत पठाइएको ज्ञापनपत्रमार्फत पार…

इन्फो नेपाल संवाददाता

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने

काठमाडौं | कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो। बोर्डले वैशाख २१ गतेका लागि परी…

इन्फो नेपाल संवाददाता

कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने बोर्डको निर्णय

काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आ…

इन्फो नेपाल संवाददाता

तातो हावाको लहर 'लु' बाट कसरी जोगिने?

काठामाडौं | नेपालमा विशेषगरी वैशाखदेखि असार महिनासम्मको गर्मी याममा तराई र मध्यम पहाडी क्षेत्रका बासिन्दाहरूले बारम्बार अत्यधिक गर्मीको सामना गर्नुपर्छ। पछिल्ला वर्षहरूमा जलवायु पर…

इन्फो नेपाल संवाददाता

कैलाशमा हाते ट्याक्टर मर्मत तालिम : अब गाउँमै मर्मत, खर्च र झन्झट दुबै घट्ने

कैलाश | कैलाश गाउँपालिकामा १० दिने एडभान्स हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन भएको उक्त तालिमले स्थानीय कृषकहर…

इन्फो नेपाल संवाददाता

सामाजिक सञ्जाल कहिले बन्द हुन्छन्? अल्टिमेटम सकियो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण गर्न, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्न स…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा आफ्नै छोरीमाथि बलात्कारको आरोपमा बुबा पक्राउ

हेटौँडा | मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाए…

इन्फो नेपाल संवाददाता

कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

कालिकोट | कालिकोटको पलाँता गाउँपालिकामा आइतबार राति भएको एक ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। विकट भेगमा कच्ची सडकमा भएको उक्त दुर्घटना कर्णाली नदी पारिको लार्फ भन्ने स्…

इन्फो नेपाल संवाददाता

शिक्षक आन्दोलनको बीचमा शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं | शिक्षकहरूको निरन्तर आन्दोलन चर्किरहेको बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार बिहान बालुवाटारमा भेट गरी उनल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा विद्यालय छनोटको दोधारमा हुनुहुन्छ?

हेटौँडा | नयाँ शैक्षिक सत्र २०८२ को सुरुवातसँगै हेटौँडाका सयौं अभिभावक विद्यालय छनोटको अन्योलमा परेका छन्। एकातिर निजी विद्यालयहरूको भर्ना प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ—कक्ष…

इन्फो नेपाल संवाददाता

गर्मीमा काँचो आँप खानुका ४ फाइदा

काठमाडौं । गर्मी मौसम भनेको आँपको सिजन हो। यो मौसममा मानिसहरू प्रायः आँपको स्वादमा रमाउँछन्। पाकेको आँपको स्वाद त प्रसिद्ध छ नै, तर काँचो आँप पनि अत्यन्तै स्वादिष्ट र स्वास्थ्यका ल…

इन्फो नेपाल संवाददाता

ट्रेड टावरले आईपी, उठेको रकमले ऋण तिर्ने र छानो टाल्ने

काठमाडौं | काठमाडौंको थापाथली र गौशालामा स्थित ट्रेड टावर लिमिटेडले सोमबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ। आईपीओको पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका ने…

इन्फो नेपाल संवाददाता