इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

राप्रपाको सिंहदरबारभित्र प्रदर्शन : अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरू पक्राउ, साँझमै रिहा

काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार राजधानी काठमाडौंस्थित सिंहदरबारभित्रै निषेधित क्षेत्र उल्लंघन गर्दै राजतन्त्रको पक्षमा प्रदर्शन गरेको छ। सो क्रममा पार्ट…

इन्फो नेपाल संवाददाता

पाथीभरा ट्याक्सी दुर्घटना : करेन्ट लागेर आगलागी, एकै परिवारका तीनसहित चार जनाको मृत्यु

काठमाडौं | ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको ट्याक्सीमा करेन्ट लागेर आगलागी हुँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। ट्य…

इन्फो नेपाल संवाददाता

प्रक्रियागत त्रुटिमा रविको गिरफ्तारी : तीन थुनुवा पुर्जी नै कानूनविपरीत, बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

हेटौँडा | सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको भनिएका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा राख्ने प्रक्रिया नै प्रचलित कानुनविपरीत…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा लागुऔषध सम्बन्धी १२६ मुद्दा दर्ता, १९३ जना पक्राउ

हेटौँडा | पछिल्लो समय मकवानपुरमा लागुऔषध कारोबार र ओसारपसारमा संलग्नता तीव्र गतिमा बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्…

इन्फो नेपाल संवाददाता

बैशाख १९ देखि हेटौँडामा महिला गोल्डकप

हेटौँडा | बैशाख १९ गतेदेखि हेटौँडाको गौरीटार रंगशालामा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर…

इन्फो नेपाल संवाददाता

सार्वजनिक ऋण विकास होइन, प्रशासनिक बोझ बन्दै: नौ महिनामै थपियो ३.६६ खर्ब ऋण

काठमाडौं | सरकारले आर्थिक वृद्धिका लागि लिएको ऋण अब विकासको इन्धन होइन, शासन चलाउने ‘पेट्रोल’ बनेको छ। चालू आर्थिक वर्ष ०८१/८२ को नौ महिनाको तथ्यांकले देखाउँछ—नेपालको सार्वजनिक ऋणक…

इन्फो नेपाल संवाददाता

देशभरको मौसममा फेरबदल, चट्याङ्ग र वर्षाबाट सतर्क रहन आग्रह

काठमाडौं | हाल देशभरको मौसममा स्थानीय वायु, पश्चिमी वायु र छिमेकी भारतको बिहार आसपास सक्रिय न्यून चापीय रेखाको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले…

इन्फो नेपाल संवाददाता

नीति फेरिए, पीडा फेरिएन: बैंकमार्फत भत्ता दिने निर्णयले हुम्लाका वृद्धहरूलाई थप दु:ख

हुम्ला | "सरकारले भत्ता दिन्छ, तर लिने बाटो आफैंले कोर्नुपर्छ।" हुम्ला जिल्लाको दुर्गम मासपुर गाउँका ७५ वर्षीय जोख्या बुढाले गुनासो गरे। सरकारको नीति अनुसार सामाजिक सुरक्षा भत्ता अ…

इन्फो नेपाल संवाददाता

वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण

हेटौँडा | लोपोन्मुख बनकरिया समुदायसहित ४९ जना बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, झोला र स्टेशनरी सामग्री वितरण गरिएको छ। मनहरी गाउँपालिका–४, मुसेधापमा कक्षा १ देखि ८ सम्म अध्ययनर…

इन्फो नेपाल संवाददाता

हेटौँडामा मानवसेवा आश्रमद्वारा रात्रीकालीन सडक सेवा, ८ जना सडक आश्रितको उद्धार

हेटौँडा | मानव सेवा आश्रम हेटौँडाले आज (शनिवार) हेटौँडा बजार क्षेत्रमा रात्रीकालीन सडक सेवा प्रदान गरेको छ। साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यो सेवामार्फत सडकमा आश्रित अवस्थामा र…

इन्फो नेपाल संवाददाता

मकवानपुर गोल्डकपको हिसाबकिताब: ढिलासुस्ती मात्रै होईन गडबडी पनि !

हेटौँडा | डेढ वर्षअघिको एउटा ठुलो फुटबल प्रतियोगिता 'सहिद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप'को खर्च र आम्दानीबारे खुलासा शनिबार गरियो। तर यो खुलासाले पारदर्शिता ल्याउने भन्दा पनि ब…

इन्फो नेपाल संवाददाता

एसी प्रकरणमा मेयर लामा भन्छिन् – ‘सहयोग नातावाद होइन, उद्यमशीलताको सम्मान हो’ (अन्तर्वार्ता)

हेटौँडा | हेटौँडाको सितलमहल चोकमा स्थापना भएको ‘द नाइन्टीन सैलुन’ पछिल्लो केही दिनयता बहसको केन्द्र बनेको छ। १९ वर्षीय युवा उद्यमी सुसन घलानसहित टिमले सैलुन सञ्चालनमा ल्याएका हुन्।…

इन्फो नेपाल संवाददाता

तीनकुने प्रकरण नेतृत्वद्वारा निर्देशित आन्दोलनमा 'लहैलहै' का सहभागी बढी

काठमाडौँ | काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलन पश्चात पक्राउ परेकाहरूको प्रारम्भिक बयानमा सहभागीहरूको ठूलो हिस्सा 'लहैलहैमा' आन्दोलनमा संलग्न भएको खुलासा भएको छ।…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालको बोर्ड मेटाएको आरोपमा पक्राउ परेका ६ जना युवा २४ घन्टामै रिहा

हेटौँडा | हेटौँडा अस्पतालको बोर्ड मेटाएको अभियोगमा पक्राउ परेका ६ जना युवा शुक्रबार थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशअनुसार जनही ७ सय रुपैयाँ जरिवाना तिरे…

इन्फो नेपाल संवाददाता

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

हेटौँडा | बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौँडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ। यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारीस्वर…

इन्फो नेपाल संवाददाता

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि मध्यरातमा गोली प्रहार

कपिलवस्तु | कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति गोली प्रहार भएको छ। प्रहरीले यसलाई लक्षित आक्रमणको रुपमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्…

इन्फो नेपाल संवाददाता

यातायात मन्त्री नै ३ घण्टा फसे दाउन्नेको हिलाम्य जाममा

नवलपुर | भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल बिहीबार साँझ तीन घण्टा भन्दा बढी समय दाउन्ने सडक खण्डको हिलाम्य जाममा फसेका छन्। बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षणका…

इन्फो नेपाल संवाददाता

हेटौँडामा प्रजिअविरुद्ध नाराबाजी, ‘एमाले सिडिओ फिर्ता जा’ भन्दै प्रदर्शन

हेटौँडा | हेटौँडा अस्पतालको अस्तित्व जोगाउन माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले कारबाही गरेपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठविरुद्ध नाराबाजी भएको छ। अस…

इन्फो नेपाल संवाददाता

महिला मिलन साकोसको २५औं स्थापना दिवस, सहकारीमार्फत परिवर्तन सम्भव : मन्त्री श्रेष्ठ

हेटौँडा | महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ। विविध कार्यक्रमसहित सम्पन्न समारोहमा सहकारीको सामाजिक भूमिका, महिला ने…

इन्फो नेपाल संवाददाता

कृषक समूहलाई हाते ट्याक्टर र मकैको बीउ

कैलाश | कैलाश गाउँपालिकाले मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थानीय कृषक समूहलाई हाते ट्याक्टर र बीउ वितरण गरेको छ। गाउँपालिकाको कृषि तथा पशु विकास शाखाको समन्वयमा कैलाश–३…

इन्फो नेपाल संवाददाता