इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

इटहरी उपमहानगरले हात्ती भगाउन शान्तिनगरलाई दियो साईरन

सुनसरी / इटहरीमा जंगली हात्तीले रातभर दुःख दिन थालेपछि इटहरी उपमहानगरपालिकाले हात्ती भगाउने साइरन जडान गरेको छ । इटहरी वडा नम्बर -२ स्थित शान्तिनगरमा जंगली हातीले रातभर दुःख दिन था…

सन्जिप तिम्सिना

धरानमा ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु

सुनसरी / धरानमा ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ । धरान वडा नम्बर -८ स्थित लाङ्घाली चौकमा आज बिहान ५ बजेर ३०मिनेटमा मालवाहक ट्रक र स्क…

सन्जिप तिम्सिना

झापामा हाफ पाइन्ट र मिनिस्कट लाउनेलाई कार्यलय प्रवेशमा रोक लगाउने

सुनसरी / जिल्ला प्रशासन कार्यलय झापाले स्वभाविक सभ्य पोशाकमा आउन सेवाग्राहीलाई अनुरोध गरेको छ । प्रशासनले एक सुचना जारी गर्दै पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनिस्कट लाएर प…

सन्जिप तिम्सिना

इटहरी भोलि सार्वजनिक विदा

सुनसरी / इटहरी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । शुक्रबार भोलि थारु जातिको पर्व जितिया पर्वको अवसर पारेर सार्वजनिक विदा दिएको हो । थारु जातिलाई प्रथम नागरिक घोषणा…

सन्जिप तिम्सिना

हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पाँच सय जरिवाना तिरेर रिहा

सुनसरी / दुई दिनअघि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवासाचार्य रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति विरुद्ध…

सन्जिप तिम्सिना

पाख्रीबासको बालबाँस गाउँ

धनकुटाको पर्यटकीय क्षेत्र पाख्रीबासको बालबाँस गाउँ । तस्बिर : धनराज मगर,धनकुटा

सन्जिप तिम्सिना

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक…

सन्जिप तिम्सिना

इटहरी २० तरहराको पानीपियादेखि धरानको सेउतीसम्मको सडक निर्माण सुरु

सुनसरी / इटहरी २० स्थित तरहराको पानीपियादेखि धरानको सेउती पुल सडक–खण्डको काम सुरु भएको छ । यातायात व्यवसायी, उद्योगी व्यवसायी पर्यटन व्यवसायीलगायत सम्पुर्ण सरोकारवाला निकायको चौतर्…

सन्जिप तिम्सिना

भोजपुरको हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गर्न अगाडि बढ्दै

सुनसरी / भोजपुरको ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाइरहेको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी वि…

सन्जिप तिम्सिना

कानेपोखरी गाउँपालिकाले सुकुम्बासी र अव्यवस्थित स्थानीय बासिन्दालाई सेवा दिन लागि पर्दै

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिकाले सुकुम्बासी र अव्यवस्थित स्थानीय बासिन्दालाई सेवा दिन लागि पर्दै छ । राष्ट्रिय भुमी आयोग अन्तर्गत भुमिहिन दलित भुमीहिन सुकुम्बासी र अव्यवस्थित…

सन्जिप तिम्सिना

अबदेखि इटहरी उपमहानगरबाटै श्रम स्वीकृति लिन पाइने

सुनसरी : इटहरी उपमहानगरपालिकाले श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । मंगलबार इटहरी बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै उपमहानगरले श्रम स्वीकृति सेवाको…

सन्जिप तिम्सिना

मोरङको बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी : मोरङको बेलबारी नगरपालिका -२ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलको पछाडि सवार ७२ वर्षीय भिम बहादुर रा…

सन्जिप तिम्सिना

इटहरीमा अत्यधिक कर बढाइएको भन्दै इटहरी २ वडा कार्यालयमा तालाबन्दी

इटहरी / इटहरी उपमहानगरपालिकाले आर्थिक वर्षको बजेट तथा निति कार्यक्रमले इटहरीका जग्गाको कर बढाएको भन्दै इटहरी उपमहानगरपालिका २ का स्थानीय बासिहरूले इटहरी २ वडा कार्यलयमा तालाबन्दी ग…

सन्जिप तिम्सिना

झापाको जंगलमा महिला कर्मचारीसँग भेटिएका स्वास्थ्य प्रमुख निलम्बित

सुनसरी : झापाको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई नगरपालिका अन्तर्गतको अस्पताल व्यवस्थापन समितिले निलम्बन गरेको छ । बस्नेत र उनकै एक सहकर्मी महिला कर्म…

सन्जिप तिम्सिना

मोरङको भलुवा खोलामा डुबेर एक बालिकाको मृत्यु

सुनसरी : मोरङको बेलबारी नगरपालिका २ स्थित भलुवा खोलामा डुबेर एक बालिकको मृत्यु भएको छ । बेलबारी नगरपालिका -३ घर भइ हाल मामाघर साङ्गे लामासँग बस्दै आएकी ३ वर्षीया बालिका सानी तामाङक…

सन्जिप तिम्सिना

इटहरीको एक्सपर्ट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा सम्मान

इटहरी / ब्रिटिस काउन्सिलले लामो समयदेखी इटहरीमा रहेर शैक्षिक परामर्शदाताको रुपमा काम गरिरहेको एक्सपट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा एक कार्यक्रमका बीच सम्मान प्रदान गरेको छ । सम…

सन्जिप तिम्सिना

जिल्ला प्रसासन कार्यलय सुनसरीको नेतृत्वमा इटहरी बजार अनुगमन

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाइ र इटहरी उपमहानगरपालिका अनुगमन टोली इटहरीका मुख्य बजार अनुगमन गरेको छ । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइ…

सन्जिप तिम्सिना

कानेपोखरी गाउपालिकाले जेष्ठ नागरिक दिवसका अवसरमा १२० जना जेष्ठ नागरिक सम्मान

सुनसरी / मोरङको कानेपोखरी गाउपालिकाले ३३ ‌औं जेष्ठ नागरिक दिवसका अवसरमा १२० जना जेष्ठ नागरिक सम्मान गरेको छ । कानेपोखरी गाउपालिकाको कार्यदयमा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष रा…

सन्जिप तिम्सिना

सुनसरीको नडाहा–चतरा सडकमा रुख ढलेर स्कुटर किच्दा साइरामको मृत्यु

सुनसरी / सुनसरीको बराहक्षेत्रमा हावाहुरीको कारण रुख ढलेर स्कुटर किच्दा एक जनाको ज्यान गएको छ । शनिबार बिहान हावाहुरी सँगै आएको बर्षातको कारण नडाहा–चतरा सडक खण्डमा रुख ढलेर स्कुटर क…

सन्जिप तिम्सिना

उदयपुरगढीबाट देखिको पहाडी भुभागका दृश्य

उदयपुरगढी गाउँपालिका वडा नम्बर -५ को गढीबाट देखिएको उदयपुर, खोटाङ , धनकुटाका पहाडी भुगाभहरू । तलको तस्बिरमा देखिएको ठाउँ हो उदयपुरको नेपालटार , सप्तकोशी नदि, खोटाङका पहाडी भुभागहरू…

सन्जिप तिम्सिना