इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

इटहरीमा पानीमा डुबेर पुजारीको मृत्यु

सुनसरी / इटहरीमा पानीमा डुबेर पुजारीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ४ मनकामना चोकमा रहेको जेष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम ७ का ५५ वर्षीय केश…

सन्जिप तिम्सिना

जातिय र धार्मिक सद्भाव भड्काएर संघिय लोकतान्त्रिक गणतन्त्र माथि नै आक्रमण गर्ने प्रयास : प्रधानमन्त्री दाहाल

विराटनगर / प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातिय र धार्मिक सद्भाव भड्काएर संघिय लोकतान्त्रिक गणतन्त्र माथि नै आक्रमण गर्ने प्रयास भईरहेको…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरपालिकाले निशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गर्यो

सुनसरी / इटहरी नगरक्षेत्र भित्रका जनताका लागि उपमहानगरपालिकाले निस्शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो । सोमबारदेखि नै लागु हुने गरि निशुल्क एम्बुलेन्स र शव वाहन इटहरी अस…

सन्जिप तिम्सिना

सामाजिक सद्भाव भड्काउने कार्य गरिरहेकोभन्दै महेश बस्नेतको आक्रोस

सुनसरी / नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पहिचानवादीको नाममा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आङ्काजी शेर्पा, हर्क साम्पाङल…

सन्जिप तिम्सिना

गरिबीका कारण विष सेवन गरे, मृत्युपछि एउटै चितामा जले श्रीमान-श्रीमती

सुनसरी / विक्रम सम्वत् १९७७ सालमा चन्द्रशमशेरले सतीप्रथामा बन्देज लगाएपछि श्रीमानसँगै श्रीमतीको पनि एउटै चितामा अन्त्येष्टि गरिएको घटना विरलै सुनिन्थ्यो । प्राकृतिक विपत्तिमा परेर…

सन्जिप तिम्सिना

इटहरी २ स्थित बुढासुब्बा मन्दिरमा हात्तीले आतंक

इटहरी २ मा हात्तीले आतंक मच्चाउन थालेको १ वर्ष भएको छ । कहिले गाउँ पसेर मकै खाने , कहिले धान खेतीपातीमा नोक्सानी गर्ने र अहिले बुढासुब्बा मन्दिरको एक घर भत्तकाएको छ । हात्ती आएर घर…

सन्जिप तिम्सिना

भेडेटारमा पाथीभरा माताको प्रतिमा

धनकुटाको निकै पर्यटकीय क्षेत्र साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा अवस्थित पाथीभरा माताको प्रतिमा । भेडेटार देखि करिब १५- २० मिनेटको पैदल दुरीमा पश्चिम तर्फरको मन्दिरमा दैनिक बिहान द…

सन्जिप तिम्सिना

एक्सपर्ट एजुकेशन इटहरीद्वारा विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान

सुनसरी / उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी इटहरीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले दुई सय बढी विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएको छ । शुक्रबार ए…

सन्जिप तिम्सिना

नयाँ बृन्दाबन गौशालामा रहेको राधा र कृष्ण

मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको नयाँ बृन्दाबन गौशालामा राखिएको राधाकृष्णको प्रतिमा । धार्मिक पर्यटकीय क्षेत्र हो । यहाँ अहिले विश्वकै ठूलो गाईको मूर्ति समेत निर्माणाधिन अवस्थ…

सन्जिप तिम्सिना

इटहरीमा पनि श्रीकृष्णको रथयात्रा निकालेर मनाइयो जन्मअष्टमी

सुनसरी / श्रीकृष्ण जन्माष्टमीका अवसरमा इटहरीमा आज रथयात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएको छ । राधाकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको आयोजनाहरेक वर्ष श्रीकृष्ण जन्माष्टमी…

सन्जिप तिम्सिना

धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरे

सुनसरी : धरान उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । गत स्थानीय तह सदस्य निर्वाचनमा धरान ६ बाट स्वतन्त्ररुपमा उम…

सन्जिप तिम्सिना

झापा र ओखलढुंगामा पानीमा डुबेर दुई जनाको मृत्यु

सुनसरी / पानीमा डुवेर झापा र ओखलढुंगामा दुई जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो पानीमा डुबेर दुई जनाको मृत्यु भएको हो । झापाको बुद्धशान्तिमा भने कुलोमा डुबीरहेको भन्ने सूचना पाए स…

सन्जिप तिम्सिना

इटहरीको कृष्ण प्रणामी मन्दिर

सुनसरी : इटहरी वडम नम्बर ४ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई नेपालकै नमुनाको रुपमा धार्मीक तथा पर्यटकीय स्थल हो । आज यश मन्दिर कृष्ण जन्मअष्टमी विविध कार्यक्रम मनाईएको छ । कलात्…

सन्जिप तिम्सिना

ताप्लेजुङको पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन

सुनसरी : ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। आर्थिक वर्ष २०७९–८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी…

सन्जिप तिम्सिना

विराटनगरमा विद्यार्थी बोकेको कलेज बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुनसरी : विराटनगरमा विद्यार्थी बोकेको कलेज बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । नेशनल एकेडेमी कलेजको ग १ ख ७६९९ नम्बरको बसले रानी–विराटनगर सडकखण्डअन्तर्गत विराटनगर महानगर…

सन्जिप तिम्सिना

भोजपुर र खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङ्ग

भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र तावाभञ्ज्याङ्ग । भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिकामा रहेको छ । तावाभञ्ज्याङ्गमा किरात सभ्यता सँग ज…

सन्जिप तिम्सिना

इटहरीमा वैदिक ग्रन्थको प्रर्दशनी र २१ गते कृष्ण जन्माष्टमी महोत्सव मनाइने

सुनसरी : इटहरीमा कृष्ण जन्म अष्टमीको अवसरमा त्रिदिवशीय ग्रन्थ तथा चित्रकला प्रदर्शनी हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा यस इस्कोन इटहरीद्वारा आज देखी तीन दिन सम्म इटहरीको…

सन्जिप तिम्सिना

कानेपोखरी बजार नजिकै रहेको ५ लाखको कान

मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको ५ लाखकध कानको प्रतिमा । पोखरीको नामबाट पालिका नामकरण भएपछि पालिकाले कानेपोखरी संरक्षणका नाममा पोखरीको डिलमा कान निर्माण गरेको छ ।

सन्जिप तिम्सिना

रास्वापाले इटहरी उपमहानगरपालिका अगाडि करको विषयमा गर्यो अन्तरक्रिया ,नागरिक समाज इटहरीको ध्यान नगएको आरोप

सुनसरी / इटहरी उपमहानगरपालिकाले करको दरमा गरेको अस्वाभाविक वृद्धिको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार उपमहानगरपालिकाको कार्यालयअगाडि अन्तरक्रिया कार्यक्रम गरेको…

सन्जिप तिम्सिना

नयाँ बृन्दाबन गौशालामा राखिएको हनुमानको प्रतिमा

मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको नयाँ बृन्दाबन गौशालामा राखिएको हनुमानको प्रतिमा । धार्मिक पर्यटकीय क्षेत्र बनाउँनका लागि यहाँ अहिले विश्वकै ठूलो गाईको मूर्ति समेत निर्माणाधिन…

सन्जिप तिम्सिना