बागमती प्रदेश

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक बिनाडी काठमाडौँ तानिए

हेटौँडा - कर्मचारीको निरन्तर आन्दोलन पछि हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक भोजराज बिनाडी काठमाडौँ तानिएका छन् । कर्मचारीले २६ दिनदेखि हातमा कालो पट्टी बाँधेर शान्तिपूर्ण...

भोली सार्वजनिक विदा

हेटौंडा- लदी पर्वको अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सोमबार एक सूचना जारी गरी...

‘अन्तिम पटक’ भन्दै दुई पटक सार्वजनिक सूचना जारी, सूचनाबाट हटाईयो ठूलो उद्योग

हेटौँडा - हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा जग्गा लिजमा लिएर पूर्वाधार निर्माण नगरी बसेका, महशुल नतिरी बक्यौता बढेका र लामो समयदेखि बन्द...

पुलको ठेक्का लिएर काम नगरेको भन्दै सांसदको फोटो राखेर बिरोध

हेटौँडा - मकवानपुरको मनहरी गाउँपालिकामा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने ठेकेदार, नदीजन्य पदार्थको राजश्व मिनाहा, पाडापाडी वितरणमा अनियमितता र निर्माणाधिन मनहरी अस्पतालमा...

दादुरा-रुबेला न्यूनीकरणका लागि देशव्यापी अभियान

हेटौंडा - नेपाल सरकारले देशभरि दादुरा-रुबेला रोगको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको छ। स्वास्थ्य...

मनहरीमा अंग्रेजीमा पढाउने विद्यालयलाई अनुदान

हेटौँडा | मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने विद्यालयलाई अनुदान दिने भएको छ । गाउँपालिकाको शिक्षा शाखाले हिजो बुधबार एक सूचना...