बागमती प्रदेश

आज मुख्यमन्त्री लामा राजीनामा दिने, बानियाँ बन्ने नयाँ मुख्यमन्त्री

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्। साउन चौध गते भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग...

कप्तान साम्बा हेटौँडामा सम्मानित

हेटौँडा | नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह...

कृषि मन्त्री श्रेष्ठले सार्वजनिक गरे एक वर्षे उपलब्धि

हेटौँडा | बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्। मन्त्री श्रेष्ठले आर्थिक...

‘व्यक्ति होइन, संस्थागत निर्णय मान्छ एमाले’

हेटौँडा | बागमती प्रदेश सरकारको विषयमा नेकपा (एमाले) ले संस्थागत निर्णयलाई आधार मानेर अघि बढ्ने जनाएको छ। कांग्रेस संसदीय दलको निर्वाचनबाट अनुमोदित भएका व्यक्तिलाई संस्थागत...

नागपञ्चमीकै दिन हेटौँडामा भेटियो विषालु किङ कोब्रा, सुरक्षित रूपमा जंगलमा छाडियो

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ मा मङ्गलबार विषालु सर्पको प्रजाति किङ कोब्रा (राजगोमन) भेटिएको छ। नागपञ्चमीकै दिन हेटौँडा–१६ का रञ्जित घोरासैनीको घरछेउमा भेटिएको उक्त सर्पलाई...

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

हेटौँडा | नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा उनले कुल ३७ मध्ये २२ मत प्राप्त...