बागमती प्रदेश

मुख्यमन्त्री बानियाँ र १३ मन्त्रीबीच कार्यसम्पादन सम्झौता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मन्त्रिपरिषद्को १३ मन्त्रीसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। बुधबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित...

नुवाकोटमा खोलाले बगाउँदा बालिकाको मृत्यु, तीन विद्यार्थी घाइते

नुवाकोट । त्रिशूली–तादी गाउँपालिका–२ चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भल बाढीले बगाउँदा एक बालिकाको ज्यान गएको छ। खोलाले बगाउँदा अन्य...

मकवानपुरगढीमा साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुने

हेटौँडा । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी साइमन योन्जनको सम्झनामा “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको...

हेटौँडामा नौ वर्षीया बालिका मृत अवस्थामा फेला

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ पुल्चोक टोलकी नौ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । पुल्चोक निवासी कुमार थिङकी छोरी प्रभा थिङ भदौ १७ गते...

राक्सिराङ्ग गाउँपालिकाले न्वागी पर्वमा ३ दिन सार्वजनिक बिदा दिने

हेटौँडा । चेपाङ समुदायको सांस्कृतिक पर्व छोनम न्वागी (नवाङ्गी) को अवसरमा राक्सिराङ्ग गाउँपालिकाले यस वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।...

सर्पदंश उपचार चुस्त बनाउन हेटौँडा अस्पतालमा अभिमुखीकरण

हेटौँडा | मकवानपुरमा सर्पदंशका घटना बढ्दै गएपछि हेटौँडा अस्पतालमा सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालले आकस्मिक सेवामा...