बागमती प्रदेश

पुलिसलाई देखेर भागे ८ जाना गाँजा तस्करी, दुई क्विन्टलभन्दा बढी गाँजा बरामद

हेटौँडा । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। आइतबार राति करिब १:५० बजे विशेष सूचनाका आधारमा हेटौँडा उपमहानगरपालिका–३, च्यानडाँडाको भित्री जंगलमा...

मौसम पूर्वानुमान : मध्यम वर्षाको सम्भावना, बागमती र सुदूरपश्चिममा भारी वर्षा हुने चेतावनी

काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट...

बागमतीका सांसदकै गुनासो: संसद्‌मा उठाइएका जनताको मुद्दा सरकारले सुन्दैन

हेटौँडा ।  बागमती प्रदेशसभाका सांसदहरूले जनसरोकारका मुद्दाहरू संसद्‌मा निरन्तर उठाइँदा पनि प्रदेश सरकारले त्यसमा पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन्। हेटौँडामा आज आयोजित एक...

हेटौँडाकी मेयर लामासँग १० प्रश्न: तीन वर्षे कार्यकालमा उपलब्धि र योजना

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका ठूला योजना अघि सारेको छ। उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा...

अविरल वर्षापछि तातोपानी नाका जोड्ने सडक ६ दिनदेखि अवरुद्ध

सिन्धुपाल्चोक। अविरल वर्षाका कारण परेको पहिरोले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग ६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। भोटेकोशी–२ स्थित कोदारी बजार नजिक आइतबार राति...

बागमती प्रदेश ‘मानवताको प्रदेश’ घोषणा गर्ने तयारी

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई छिट्टै ‘मानवताको प्रदेश’ घोषणा गर्ने योजना रहेको बताएका छन्। उनले प्रदेशका सबै १३ जिल्लामा सडक–आश्रित, बेसहारा र...