इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला सरकारले बनाउने

चितवन । चितवन स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी…

इन्फो नेपाल संवाददाता

यस्तो छ काठमाडौं महानगरको बिहान ६ बजे सम्मको मत परीणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ४८ हजार ९२२ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार २५…

इन्फो नेपाल संवाददाता

चर्चित महानगर अपडेट : कसको पक्षमा कति मत ?

काठमाडौं : काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’झन्डै २० हजार मतले अगाडि छन। भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल प्रतिस्पर्…

इन्फो नेपाल संवाददाता

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

भरतपुर- भरतपुर महानगरपालिकामा हालसम्म १ लाख १३ हजार ७७७ मत गणना भएको छ। महानगरमा १ लाख २७ हजार ८३९ मत खसेकोमा १४ हजार ६२ मत गन्न बाँकी रहँदा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा…

इन्फो नेपाल संवाददाता

यस्तो छ काठमाडौं महानगरको दिउसो ३ बजे सम्मको मत परीणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरु देखीनै अग्रता कायम राखेका छन् । दिउसो ३ बजेसम्मको अपडेट अनुसार १ लाख ३५ हजार ६९३ मत गन्दा शाहले ४६ ह…

इन्फो नेपाल संवाददाता

भरतपुरमा ९४ हजार मतगणना सकियो, यस्तो छ मत परीणाम

चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९४ हजार २३२ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट…

इन्फो नेपाल संवाददाता

एउटै ठेकेदारको धेरै वटा ठेक्का, दुई पटक टेन्डर र कोरोना प्रकोपको कारण भवन निर्माणमा ढिलाइ भयो : टिका प्रसाद दाहाल

मकवानपुर ; मकवानपुरगढी गाँउपालिका वाड नम्बर ६ को वाड कार्यालय भवन अझै पुर्ण सम्पन्न हुन बाँकी नै छ । (यसै बिषयमा किन ढिलाई भयो भन्ने प्रश्न निबर्तमान वाड अध्यक्ष संग गर्दा आयको जवा…

इन्फो नेपाल संवाददाता

भारी मतान्तरका साथ मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका अग्रता कायम गरेका छन् । वालेन निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का केशव स्थाप…

इन्फो नेपाल संवाददाता

निर्वाचित हुन नपाउदै मनोमानी गर्न थालेको आरोप !

मकवानपुर : मकवानपुर जिल्लाको समग्रमा स्थानी तह निर्वाचनको मत परीणाम सार्बजनिक भैसकेको छ । मकवानपुरगढी गाउपालिका वाड नम्बर ६ मा गठबन्धन बाट उम्मेदवारी दिएका कृष्ण बजगाईं निर्बाचित भ…

इन्फो नेपाल संवाददाता

वडा न. २५ र २७ मा झन् झन् अग्रता बढाउँदै स्थापित, बालेन तेस्रो

काठमाडौँ : काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्। शाह नेकपा एमालेका उम्म…

इन्फो नेपाल संवाददाता

भरतपुरमा एमालेको गढ भनिएकै वडामा आएन सुवेदीलाई सोचेजस्तो भोट

भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मै सोचेजस्तो नतिजा नआएपछि नेकपा एमालेले मेयर जित्ने सम्भावना कमजोर बनेको छ। यो महानगरको सबैभन्दा बढी मतदाता रहेको वडा हो। यहाँ १३८३८ मतदातामा यसप…

इन्फो नेपाल संवाददाता

काठमाडौंमा ८ वटा वडाको गणना सकियो, यस्तो छ पछिल्लो मत परीणाम

काठमाडौं - काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्र…

इन्फो नेपाल संवाददाता

हेटौंडामा एकीकृत समाजवादीकी मेयर, नेपाली काँग्रेसका उपमेयर

हेटौडा : हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा मेयर पदमा विजयी भएकी छन् । उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाले जीत हासिल गरेका छन् । ग…

इन्फो नेपाल संवाददाता

भरतपुर अपडेट : सुवेदीले १२ हजार ४११ मत पाए

५ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले…

इन्फो नेपाल संवाददाता

हेटौँडा उपमहानगरपालिकाका कुन वडामा को विजयी ? (मतपरिणामसहित)

हेटौडा| हेटौँडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । मेयर पदमा ५१,१११ गणना सकिँदा लामाले १५,८२६ मत पाएकी छन् । यस्…

इन्फो नेपाल संवाददाता

यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परीणाम

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर निकै चर्चामा छ । देशको राजधानी र बालेनको उम्मेदवारीले सबैको ध्यान काठमाडौं महानागरमै छ । काठमाडौं महानगरपालिका मेयरमा स्व…

इन्फो नेपाल संवाददाता

यस्तो छ हेटौडा उपमहानागरको पछिल्लो मत परीणाम

हेटौडा: हेटौडा उपमहानागरपालिकामा मेयर उम्मेदवारहरु निकै प्रतिस्पर्धामा छन् । अहिले नेकपा एकीकृत समाजबादीकि मेयर उम्मेदवार मिना कुमारी लामाले अग्रता कायमै राखेकी छिन । पछिल्लो मतगणन…

इन्फो नेपाल संवाददाता

भरतपुरमा जगन्नाथले ल्यए ५ हजार ९९७ मत, यस्तो छ बिहान ६ बजे सम्मको मत परीणाम

काठमाडौं । भरतपुर महानगर प्रमुखकी गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँको मतान्तर लम्ब्याएकी छन् । बिहीबार करिब ५ बजेतिरको मत परिणाम अनुसार उनले सुवेदीसँगको द…

इन्फो नेपाल संवाददाता

यस्तो छ काठमाडौं र भरतपुर महानगरमा पछिल्लो मत परिणाम

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ५ हजार ८९९ मता…

इन्फो नेपाल संवाददाता

हेर्नुस काठमाडौं महानागरको ताजा मत परिणाम

काठमाडौं: काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् भने उपमेयरमा नेकपा एमालेको उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतले अग्र स्थानमा छिन । काठमा…

इन्फो नेपाल संवाददाता