इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिका सुनसरी जिल्लामा पर्दछ । यो नेपालकै ठूला शहरहरू मध्येको एक हो।इटहरी उपमहानगरपालिकाको क्षेत्रफल १२२.३६ वर्ग किमी छ। यहाँको जनसंख्या लगभग १ लाख ५ हजार रहेको छ। इटहरी सदरमुकाम भोग्टेनी बजारसँग जोडिएको छ भने यसलाई पुरानो इटहरी भनिन्छ। यस क्षेत्रलाई बिश्वप्रसिद्ध इटहरी सुन्तलावाली बगैंचासँग पनि चिनिन्छ। तराईको सबैभन्दा ठूलो व्यापारिक केन्द्रको रुपमा इटहरीलाई लिइन्छ। दोधारा चाँदनी, करिडोर रेलमार्ग र राजमार्गले गर्दा यहाँ व्यापार, उद्योग लगायत विभिन्न क्षेत्र विकसित भएको हो। इटहरीमा धान, गहुँ, तरकारी लगायत कृषि उत्पादनको विशेष महत्व छ। सुन्तलासहित अन्य फलफूल व्यवसाय पनि विकसित छ। बाढी र डुबानको समस्या इटहरीका लागि चुनौतीपूर्ण रहँदै आएको छ। सुकुम्बासी पैनी र टेंग्रा खोलाका कारण बर्षाको समयमा यहाँ बाढी आउने गर्दछ।

इटहरीमा चक्कु देखाएर दुई लाख लुटपाट गर्ने सात जना पक्राउ

इटहरी | इटहरीमा चक्कु देखाएर लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार इटहरी ३ तालतलैयास्थित बाटो छेकेर चक्कु देखाएर लुटपाट गर्ने सात जनालाई बिहीबार प्रहरीले पक्…

सन्जिप तिम्सिना

इटहरीमा उपभोक्त समितिको भुक्तानी रोकिँदा मजदुर र व्यवसायीहरू मर्कामा

इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा उपभोक्त समितिहरूले सम्पन्न गरेका कामको भुक्तानी समयमा नपाएपछि उनीहरूले गम्भीर गुनासो गरेका छन्। आर्थिक वर्ष २०७९/८० मा सम्पन्न…

सन्जिप तिम्सिना

इटहरीका मेयरको रास्वपा सांसदलाई चुनौती: धेरै बकबक नगर्नुस् र भ्रष्टाचार प्रमाणित गरेर देखाउनुस्

इटहरी | इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रास्वपा सांसद अशोक कुमार चौधरीलाई धेरै बकबक नगरी भ्रष्टाचार प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शुक्रवार सामाजिक सञ्जालमा भि…

सन्जिप तिम्सिना

इटहरीमा खुकुरी प्रहार घटनामा संलग्न सात जना प्रहरीद्धारा सार्वजनिक

इटहरी | इटहरीमा बुधबार एक युवकमाथि भएको खुकुरी प्रहारको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इटहरी ६ स्थित कुवेर चौकमा इटहरी १६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथ…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरमा व्यापक भ्रष्टाचारको आरोप, प्रतिनिधिसभामा आवाज उठ्यो

इटहरी | इटहरी उपमहानगरपालिकामा भएको व्यापक भ्रष्टाचारको आरोपलाई लिएर प्रतिनिधिसभामा आवाज उठेको छ। इटहरी उपमहानगरपालिकाले खरिद गरेका चार विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घो…

सन्जिप तिम्सिना

सुनसरीको इनरुवामा दुर्घटना, एक जनाको मृत्यु

इटहरी | सुनसरी सदरमुकाम इनरुवा-४ बस चौकमा बुधवार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेको सुनसरीका प्रहरी ना…

सन्जिप तिम्सिना

सुनसरीमा अपराधको पराकाष्ठा : टहरामा सुत्न नदिएपछि फरुवाले हानेर हत्या

इटहरी | सुनसरीको गढीमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । दुईदिनअघि (भदौ ३)मा सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ थलाहामा स्थान…

सन्जिप तिम्सिना

इटहरीमा नेवार समुदायले गाईजात्रा पर्व मनाए

इटहरी | काठमाडौंमा विशेष रूपमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पर्व अब तराईका जिल्लाहरूमा पनि लोकप्रिय हुँदै गएको छ । इटहरीमा नेवार समाजले संयुक्त रूपमा गाईजात्रा पर्व मनाएका…

सन्जिप तिम्सिना

इटहरी मुख्य चोकमा भएको दुर्घटनामा भोजपुरका रामचन्द्र श्रेष्ठको निधन

इटहरी | इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्री रामचन्द्र श्रेष्ठको निधन भएको छ। आज दिउँसो सवा एक बजेतिर इटहरीको मुख्य चोकमा ट्रकले ठक्कर दिँदा श्रेष्ठको निधन भएको हो। मुख्…

इन्फो नेपाल संवाददाता

सुनसरीमा एक वर्षमा १३ हजारले लिए राहदानी

इटहरी | सुनसरी जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा उल्लेखनीय संख्यामा राहदानी र नागरिकता वितरण गरेको छ। प्रशासनका अनुसार एक वर्षको अवधिमा १३ हजार ७ सय ७१ राहदानी वितरण…

सन्जिप तिम्सिना

इटहरीमा विद्युत पोलमा आगलागीका घटना बढ्दै

सुनसरी| पछिल्लो समयमा इटहरीमा विद्युत पोलमा आगलागीका घटनाहरू उल्लेखनीय रूपमा वृद्धि भएको छ। यस प्रवृत्तिले स्थानीय बासिन्दाहरूको सुरक्षा र दैनिक जीवनमा गम्भीर चुनौतीहरू सिर्जना गरे…

एजेन्सी

इटहरीमा शनिबार हुँदै कोरा साइक्लिङ: पाँच सय बढी साइक्लिस्ट सहभागी हुने

इटहरी | सुनसरीको इटहरी २० तरहरामा शनिबार हुन लागेको कोरा साइक्लिङको तयारी पूरा भएको छ। तरहरा आसपास क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई शैक…

सन्जिप तिम्सिना

इटहरीमा जंगली हात्तीको आतंक: स्थानीयवासी त्रसित, प्रशासन र स्थानीय सरकार समाधान खोज्दै

इटहरी | सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा जंगली हात्तीको आतंक बढेको छ। विशेषगरी इटहरी-२ शान्तिनगर र इटहरी-२० क्षेत्रका बासिन्दाहरू हात्तीको बथानको आक्रमणको डरले त्रसित बनेका छ…

सन्जिप तिम्सिना

इटहरीमा अव्यवस्थित तारको जालो: सुन्दरता र सुरक्षामा खतरा

इटहरी | सुनसरीको प्रमुख सहरी क्षेत्र इटहरी उपमहानगरपालिकामा अव्यवस्थित रूपमा तानिएका विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारहरूले गम्भीर समस्या सिर्जना गरेका छन्। यी तार…

एजेन्सी

इटहरी उपमहानगरपालिकाको ३ अर्ब ५७ करोडको बजेट पारित

इटहरी | इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको छ। नगर सभामा छलफलपछि यो बजेट बहुमतले पारित गरिएको हो। असार…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरद्वारा गैरकानूनी भत्ता वितरण, महालेखाले दियो ५१ लाख फिर्ता गर्न निर्देशन

इटहरी | महालेखापरीक्षकको कार्यालयले इटहरी उपमहानगरपालिकालाई ठूलो रकमको गैरकानूनी भुक्तानी फिर्ता गर्न निर्देशन दिएको छ। आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख…

सन्जिप तिम्सिना

टेङ्गा खोलाको बाँध फुटी बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

इटहरी । सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–८ गोईसारमा अविरल वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी बस्तीमा पसेको छ । बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली सेना, सशस्त्…

इन्फो नेपाल संवाददाता

आकाश इन्स्टिच्युटद्वारा ४ सय भन्दा बढी विद्यार्थीलाई बिदाई तथा सम्मान

इटहरी | आकाश इन्स्टिच्युटले आफ्नो संस्थामा अध्ययन पूरा गरी उच्च शिक्षा हासिल गरेका ४ सय भन्दा बढी विद्यार्थीहरूलाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। यस अवसरमा ४२ जना उत्क…

सन्जिप तिम्सिना

निरन्तरको वर्षाका कारण इटहरीका सबै विद्यालय बन्द

इटहरी | इटहरी उपमहानगरपालिकाले आइतबार इटहरीका सम्पूर्ण विद्यालय बन्द गर्ने सूचना सार्वजनिक गरेको छ । लगातार वर्षाका कारण विद्यालयहरूमा पठनपाठन गर्न कठिनाइ सिर्जना भएको हुँदा स्थानी…

सन्जिप तिम्सिना

इटहरीमा बजेट विवाद: मेयर र एमाले जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप

इटहरी | इटहरी उपमहानगरपालिकाको बजेट निर्माण र कार्यान्वयनलाई लिएर मेयर हेमकर्ण पौडेल र नेकपा एमाले पक्षीय जनप्रतिनिधिहरूबीच गम्भीर मतभेद उत्पन्न भएको छ। यस विवादले स्थानीय शासन प्र…

सन्जिप तिम्सिना