इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा

इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् । मङ्गलवार ने…

सन्जिप तिम्सिना

पौवादुङमामा फुसको छानो हटाउने अभियान शुरु

इटहरी- भोजपुरको पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको शुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिव तथा विपन्न परिवारलाई छानो वितरण थालेको हो ।…

इन्फो नेपाल संवाददाता

इनरुवाबाट १ करोड ९९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सुनसरी- सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनर…

सन्जिप तिम्सिना

कोशी प्रदेश अन्तरपालिका भलिवलको उपाधी दमक र षडानन्दलाई

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाको दिङलामा संचालन भएको कोशी प्रदेश अन्तरपालिका स्तरीय भलिवलको उपाधी दमक नगरपालिका र षडानन्द नगरपालिकाले जित्न सफल भएको छ । सुन्दर प्रकृति र स्वर्ग…

इन्फो नेपाल संवाददाता

पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग

ताप्लेजुङ- ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार नि…

सन्जिप तिम्सिना

इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते

इटहरी- इटहरीमा जंगली हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा इटहरी ४ बस्ने ४२ वर्षीय गणेश लिम्बु रहेका छन् । बुधबार राति साढे १२ बजेतिर इटहर २० पानि…

इन्फो नेपाल संवाददाता

इटहरीमा करेन्ट लागेर एक बालकको मृत्यु

इटहरी- इटहरी उपमहानगरपालिका १६ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय मोती अन्सारीका १३ वर्षीय कलिन मियाँले कलमा मोटर चलाई पानी खाने क्रममा अचानक करेन्ट लाग्दा मृत्…

सन्जिप तिम्सिना

सुर्याेदय नगरपालिका : छाेरा-बुहारीलाई निःशुल्क स्नातक शिक्षा संगै राेजगारी पनि

इलाम- इलामको सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै…

इन्फो नेपाल संवाददाता

थारू साहित्य राष्ट्रिय सम्मेलन गढीमा सुरु

सुनसरी- थारू साहित्य तथा इतिहास अभिलेखीकरणका लागि सुनसरीको गढीमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु भएको छ। गढी गाउँपालिकास्थित गढी बन सामुदायिक भवनमा सुरु भएको…

इन्फो नेपाल संवाददाता

टेम्केमैयुङ गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न

भोजपुर- टेम्केमैयुङ गाउँपालिकाको १५औं गाउँसभा मंगलबार सम्पन्न भएको छ। ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मुल नाराका साथ गाउँसभा आयोजना गरिएको थिय…

इन्फो नेपाल संवाददाता

इटहरीका सबै विद्यालयमा एउटै पोसाक लागू

इटहरी- इटहरीमा अगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा एकीकृत विद्यालय पोसाक लागू गर्ने तयारी भइरहेको छ। इटहरी उपमहानगरपालिकाले विद्यार्थीहरूमा बढ्दो असमानतालाई ध्यानमा राखेर यस्तो न…

सन्जिप तिम्सिना

इटहरीमा व्यवस्थित बसपार्क बन्ने

इटहरी- इटहरीमा व्यवस्थित बसपार्क बन्ने भएको छ । हालको बसर्पाक पुरानो र अव्यवस्थित भएपछि त्यसलाई स्तरोन्नति गर्दै अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएको हो । नगर विकास…

सन्जिप तिम्सिना

नौ सय बढीलाई वडाबाट नै सामाजिक सुरक्षा भत्ता बितरण

भोजपुर- भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वृद्धबृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालय मार्फत नै वितरण गरेपछि सेवा प्रवाह प्रभावकारी भ…

इन्फो नेपाल संवाददाता

भोजपुरमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न

भोजपुर- जिल्ला अस्पताल परिसरमा निर्माण भएको नर्सिङ भवन हस्तान्तरण गरिएको छ । निर्माण ब्यवसायी मार्फत बनेको ८ परिवारका लागि बस्न मिल्ने भवन जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।…

इन्फो नेपाल संवाददाता

धरानमा सुम्निमा पारुहाङको मूर्ति अनावरण

धरान - धरान उपमहानगरपालिका-१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ। सुनसरी जिल्लामा पहिलोपटक १२ फिट अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको…

इन्फो नेपाल संवाददाता

कानेपोखरीमा पिकअपको ठक्करबाट महिलाको मृत्यु

मोरङ - मोरङको कानेपोखरीमा शनिबार राति टाटा पिकअपको ठक्करबाट एक अनपहिचान महिलाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी-७ मा भएको दुर्घटनामा स्थानीय एक अन्दाजी ४०-४५…

इन्फो नेपाल संवाददाता

हात्ती समस्याबारे इटहरीमा भयो छलफल

सुनसरी - इटहरी क्षेत्रमा बढ्दो हात्ती समस्यालाई लिएर आइतबार नेपाली कांग्रेस सुनसरीले 'समुदायमा कांग्रेस' कार्यक्रम गरेको छ। कार्यक्रममा स्थानीय बासिन्दा, राजनीतिक दलका नेता कार्यकर…

इन्फो नेपाल संवाददाता

प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित उद्योग पुगेर प्रधानमन्त्रीले प्लान्ट लगायतका महत्व…

इन्फो नेपाल संवाददाता

ब्याडमिन्टनको उपाधी भोजपुरलाई

भोजपुर- खुला तथा बी डिभिजन ब्याडमिन्टनको उपाधी भोजपुरले जितेको छ । भोजपुरको उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा आयोजित प्रतियोगिता तर्फको फाइनल खेलमा खुला तथा बी डिभिजन दुवै…

इन्फो नेपाल संवाददाता

गाउँपालिकामा लोकसेवा र शिक्षक सेवाको निःशुल्क तयारी कक्षा

भोजपुर: हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोग…

इन्फो नेपाल संवाददाता