इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ल्यायो ५२ करोड ५७ लाख ९२ हजार बजेट

सुनसरी: भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चौधौं गाउँसभाको अधिवेशनमा ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रूपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट टेम्केमैयुङ गाउँपालिका…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरपालिकामा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट

सुनसरी / इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले स…

सन्जिप तिम्सिना

विपन्नलाई सुँगुरको पाठा र बोका वितरण

सुनसरी : उर्लाबारीका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न उपभोक्तालाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । शनिबार मोरङको उर्लाबारी- २ स्थित समूहले ३० जना उपभोक्ताहरुलाई बेतेनी साम…

सन्जिप तिम्सिना

बिहे भईरहेको अवस्थामा मण्डपबाटै इटहरीका एक युवक पक्राउ

सुनसरी : बिहे भईरहेको अवस्थामा विवाह मण्डपबाटै झापाको गौरादहबाट इटहरीका एक युवक पक्राउ परेका छन् । श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्नेलाई प्रहरीले सुनसरीको इटहरी उपमहानगर व…

सन्जिप तिम्सिना

केराबारीमा ऐतिहासिक पहिचान बनेको रोहटेपिङ्ग

सुनसरी : मोरङको केराबारी गाउँपालिका वडा ८ मा रहेको हजारबिघा सामुदायिक वन उपभोक्ता समितिबाट निर्माण गरिएको रोटेपिङ्गको निर्माण सम्पन्न हुन लागेको छ । ऐतिहासिक पहिचान बनेको रोटेपिङ्ग…

सन्जिप तिम्सिना

सुन्दरहरैचाको बाँसबारीमा मोटरसाइकल पैनीमा खस्दा चालकको मृत्यु

सुनसरी : मोरङको सुन्दरहरैचा - ५ स्थित बाँसबारी चोकमा बिहीबार राति मोटरसाईकल दुर्घटनामा परि एक पुरूषको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका- ५ स्थित बाँसबारी– डिपु सडक खण्डमा रहेको…

सन्जिप तिम्सिना

१२ वर्षको उमेरदेखि आरन पेसा गर्दै

सुनसरी : इटहरी ९ को टेङ्गा खोला नजिकै १२ वर्षको उमेरदेखि आरन पेसा गर्दै आएका नगेन्द्र विश्वकर्माले अहिले आरन पेसा गरेको ३४ वर्ष भयो । उनको पुर्खा देखि नै यहीँ आरन पेसा गरेर जीविकोप…

सन्जिप तिम्सिना

सिटि सफारीको दर्ता इटहरी उपमहानगरले गर्ने, दर्ता शुल्क घट्यो

सुनसरी : इटहरी उपमहानगरपालिका ई-रिक्सा जिम्मा पाएसँगै तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) को दर्ता प्रक्रिया अघि बढाएका छन् । जसअनुसार इटहरीमा मात्र हालसम्म ५० वटाभन्दा बढी सफारी दर…

सन्जिप तिम्सिना

इटहरीमा 'मानवताका लागि योग आवश्यक' भन्ने मूल नाराको साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सुनसरी : जुन महिनाको २१ औं तारिख अर्थात् असार ६ गते आज इटहरीमा शान्ति र्याली गर्दै नवौ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । इटहरी उपमहानगरपालिका स्वास्थ्य महासाखा, आयुर्वेद समूह इट…

सन्जिप तिम्सिना

धनकुटामा टाटा सुमो दुर्घटना हुँदा इटहरीको जनता क्याम्पसमा अध्ययनरत एक किशोरीको मृत्यु

सुनसरी : धनकुटाबाट धरान आउँदै गरेको भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा इटहरीस्थित जनता क्याम्पस अध्ययन गर्ने एक किशोरीको मृत्यु भएको छ । जेष्ठ २६ गते धनकुटा नगरपालिका ९…

सन्जिप तिम्सिना

धनकुटाको साँगुरीगढी स्थित ध्वजे डाँडामा २२ वटा देशका झण्डा राखियो

सुनसरी / पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित ध्वजे डाँडामा विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । साँगुरीगढी गाउँपालिका- ५ मा रहेको ध्वजे डाँडामा आन्त…

सन्जिप तिम्सिना

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवमय महिना प्राइड मन्थ मनाए

सुनसरी / यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले जुन महिनालाई गौरवमय महिना प्राइड मन्थ मनाएका छन् । साहारा समाजको आयोजना सोमबार इटहरीको त्रियुगा होटलमा प्रदेश स्तरीय गौरव महिना २०२३…

सन्जिप तिम्सिना

इटहरी २० तरहरामा ११ लाख ६ हजार बढी लागतमा खुल्ला व्यायामशाला उद्घाटन

सुनसरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको बहुभाषी खेल मैदानमा इटहरीका हेमकर्ण पौडेल खुल्ला व्यायामशाला उद्घाटन गरेका छन् । इटहरी वडा नम्बर २० तरहरामा स्थित बहुभाषी खेल मैद…

सन्जिप तिम्सिना

कोशी प्रदेशमा बाढीले बगाएर पाँचको मृत्यु, २८ बेपत्ता ,२० घर बगायो

सुनसरी : शनिबार रातिको अविरल वर्षाले कोशी प्रदेशका पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायत जिल्लामा ठुलो क्षति पुर्‍याएको छ । हालसम्म पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेम…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरपालिका भित्र विद्यालय कर्मचारीको आन्दोलन

सुनसरी / इटहरी उपमहानगरपालिकाका हाता भित्र विद्यालय कर्मचारीले आन्दोलन गरेका छन् । आइतबार बिहान १० बजेदेखि ३ बजे सम्म इटहरी उपमहानगरपालिका भित्र इटहरीका विभिन्न सामुदायिक संस्थाका…

सन्जिप तिम्सिना

इटहरी–धरान निर्माणाधीन सडक खण्डमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु

सुनसरी / इटहरी- धरान क्षेत्रमा रहेको सडकखण्डको चारकोसे जंगलमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । इटहरी–धरान सडक खण्डमा पर्ने चारकोसे झाडीको निर्माणाधीन चाल लेन सडकमा काम…

सन्जिप तिम्सिना

सङ्खुवासभामा बाढीले बगाएर एक जनाको मृत्यु, १७ जना मजदुर बेपत्ता

सुनसरी : सङ्खुवासभामा अविरल बर्षा कारण शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । जिल्लाको चैनपुर- ४ पेङ्कोट र पाँचखपन- ९ मा गए…

सन्जिप तिम्सिना

इटहरी २ को महेन्द्र मा.विमा तरहरा सव डिभिजन वन कार्यालयद्वारा डसबिन वितरण

सुनसरी / इटहरी २ मा रहेको महेन्द्र माध्यामिक विद्यालयलाई तरहरा सव डिभिजन वन कार्यालयले डसबिन वितरण तथा चित्रकला प्रतियोगिता गरेको छ । कार्यालयले विद्यालयमा कक्षा १ देखि ५ का विद्या…

सन्जिप तिम्सिना

धनकुटाको बेलहरामा आपखेति

सुनसरी : धनकुटा नगरपालिकाको बेलहरा -९ माहाङ्ग गाउँमा आपखेति र तल देखिएको तमोर पुल

सन्जिप तिम्सिना